बालबालिका विद्यालय जान पाएनन्, टहराको बास

राधिका ऋषिदेव कक्षा ४ मा पढ्छिन् । घर विराटनगर-१९ खापटोलमा पर्छ । दुई साताअघि सिंघिया खोलामा उर्लिएको बाढीले उनको घर पनि

सम्बन्धित सामग्री

विश्वका २५ करोड बालबालिका अझै पनि विद्यालय शिक्षाबाट वञ्चित

काठमाण्डौ – विश्वका २५ करोड बालबालिका अझै पनि विद्यालय शिक्षाबाट वञ्चित भएको पाइएको छ । संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनअनुसार विश्वभर २५ करोड जना भन्दा धेरै बालबालिका विद्यालय शिक्षाबाट बञ्चित भएका हुन् । दक्षिण एसियामा ३ करोड ५० लाखभन्दा धेरै बालबालिका उमेर अनुसारको पूर्व प्राथमिक शिक्षामा उपस्थित छैनन् । संयुक्त राष्ट्रसङ्घको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था युनिसेफको प्रतिवेदनअनुसार पूर्वप्राथमिक शिक्षाबाट वञ्चित बालबालिकाको सङ्ख्या बढेका देशहरू ठूलो असमानताबाट ग्रसित छन् । न्यून आय भएका देशहरूमा पाँच जनामध्ये एक ...

जब विद्यालय हिँडेका बालबालिका स्कूल पुग्नै पाएनन् ...

दमौली : तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलाका बालबालिका सधैँ झैँ विद्यालय जान सडक छेउमा उभिएका थिए। बिहान साढे ९ बजे सडक छेउमा ६ जना बालबालिका स्कूल जान विद्यालयको पोशाक लगाएर तयारी अवस्थामा थिए।आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित मित्रता माविमा अध्ययनरत विद्यार्थी खाना खाएर सडक छेउमा बस कुरेर उभिएका थिए। यत्तिकैमा अचानक डुम्रेतर्फबाट हुँइकिएर आएको एउटा ट्रकले ती बालबालिकालाई ठक्कर दियो। ट्रकले बालबालिकासँगै सडक छेउमै रहेको एउटा घरमा समेत ठक्कर दियो।ठक्करबाट स्कूल जान

एक सय ३९ अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर

जिल्लाको दुई पालिकामा एक सय ३९ अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर छन्।

बाजागाड र तलिकुडुका शतप्रतिशत बालबालिका विद्यालय पहुँचमा

जुम्लाको हिमा गाउँपालिका–५ का बाजागाडा र तलिकुडु गाउँलाई विद्यालय बाहिर रहेका बालबालिकामुक्त समुदाय घोषणा गरिएको छ । विद्यालय उमेर समूहका चारदेखि १६ वर्षका सबै बालबालिका विद्यालयको पहुँचमा पुगेपछि दुर्गम दुई गाउँलाई विद्यालय बाहिर रहेका बालबालिकामुक्त गाउँ घोषणा गरिएको हो । २१० घरधुरी रहेको तलिकुडुका ६३० जना र १२५ घरधुरी रहेको बाजागाडाका २८३ जना विद्यालय उमेर […]

वर्षेनि लगानी बढे पनि झण्डै ४ प्रतिशत बालबालिका विद्यालय बाहिरै

काठमाडौं : प्राथमिक तहमा विद्यालय जाने उमेर समूहका करिब ३.७ प्रतिशत बालबालिका अझै विद्यालय बाहिर रहेको सरकारी अध्ययन प्रतिवेदनले देखाएको छ। शिक्षामा स्रोत साधनको उचित व्यवस्थापन, गुणस्तर अभिवृद्धि र प्रभावकारी सुपरीवेक्षणको व्यवस्थाका लागि सुझाव दिन गठित समितिको प्रतिवेदनमा अझै बालबालिका विद्यालय बाहिर रहेको देखाएको हो। ‘शैक्षिक सत्र २०७८ मा कक्षा १ मा खुद प्रवेश दर ९९.३ प्रतिशत रहेको छ। यो तहमा प्रारम्भिक बालशिक्षाको अनुभवसहित कक्षा १ मा नयाँ भर्ना हुन आएका विद्यार्थीको प्रतिशत ७४.९

गाउँमै विद्यालय बनेपछि लालीगुराँसका बालबालिका हर्षित

तेह्रथुम- तेह्रथुम लालीगुराँस नगरपालिका-५ सिरीसेका बालबालिका घर नजिकै विद्यालय नहुँदा घण्टौँ लामो बाटो हिँडेरै विद्यालय पुग्नु पर्थ्यो। बर्षातको समयमा बालबालिकाहरू विद्यालय पुग्नै समस्या हुन्थ्यो । तर, लालीगुराँस नगरपालिकाले गाउँमै सिरिजंङगा आधारभूत विद्यालय स्थापना गरेपछि यहाँका बालबालिकाहरूलाई सहज भएको छ । नगरपालिकाले यहाँका बालबालिकाहरूको समस्यालाई मध्यनजर गर्दै विद्यालय स्थापनामा जोड दिएको हो । विद्यालय स्थापनासँगै अत्याधुनिक […]

गाउँमै विद्यालय बनेपछि लालीगुराँसका बालबालिका हर्षित

तेह्रथुम लालीगुराँस नगरपालिका-५ सिरीसेका बालबालिका घर नजिकै विद्यालय नहुँदा घण्टौँ लामो बाटो हिँडेरै विद्यालय पुग्नु पर्थ्यो। बर्षातको समयमा बालबालिकाहरू विद्यालय पुग्नै समस्या हुन्थ्यो । तर, लालीगुराँस नगरपालिकाले गाउँमै सिरिजंङगा आधारभूत विद्यालय स्थापना गरेपछि यहाँका बालबालिकाहरूलाई सहज भएको छ ।नगरपालिकाले यहाँका बालबालिकाहरूको समस्यालाई मध्यनजर गर्दै विद्यालय स्थापनामा जोड दिएको हो । विद्यालय स्थापनासँगै अत्याधुनिक प्रविधिबाट विद्यालयमा पठनपाठन गरिने नगरपालिकाका नगरप्रमुख अर्जुन माबोहाङले बत

हाइटी भूकम्पको एक वर्ष : दुई लाख ५० हजार बालबालिका अझै विद्यालय जान पाएनन्

हाइटी भूकम्पको एक वर्षपछि पनि यहाँका कम्तीमा पनि दुई लाख ५० हजार जना बालबालिका विद्यालय जान पाएका छैनन् ।संयुक्त राष्ट्रसङ्घका अनुसार यहाँका विद्यालय भवन एक वर्षअघिको भूकम्पले भत्काइदिएको थियो । ती विद्यालय भवनहरु निर्माण गर्न वर्षाैँसम्म लाग्नसक्ने राष्ट्रसङ्घीय प्रवक्ताले जानकारी दिनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय बालकोषले यहाँका २३४ कक्षा कोठा निर्माण गरिदिएको छ । सीमित […]

हाइटी भूकम्पको एक वर्ष : दुई लाख ५० हजार बालबालिका अझै विद्यालय जान पाएनन्

हाइटी भूकम्पको एक वर्षपछि पनि यहाँका कम्तीमा पनि दुई लाख ५० हजार जना बालबालिका विद्यालय जान पाएका छैनन् । संयुक्त राष्ट्र्संघका अनुसार यहाँका विद्यालय भवन एक वर्षअघिको भूकम्पले भत्काइदिएको थियो । ती विद्यालय भवनहरु निर्माण गर्न वर्षौंसम्म लाग्नसक्ने राष्ट्रसंघले जानकारी दियो ।संयुक्त राष्ट्रसंघीय बाल कोषले यहाँका २३४ कक्षा कोठा निर्माण गरिदिएको छ । सीमित आर्थिक अवस्था तथा अरु चुनौतीहरूका कारण राष्ट्रसंघीय बाल कोषले गएको वर्ष दिनमा ती कक्षा कोठासहितका भवन निर्माण गरेको हो ।संयुक्त राष्ट्रसंघीय मह

नेताले अभिभावकत्व ग्रहण गरेका बालबालिका विद्यालय जाँदैनन्

हेटौँडा : सरकारले २०७५ सालमा विद्यालय भर्ना अभियान सञ्चालन गर्यो। कुनै बालबालिका विद्यालय बाहिर रहनु नपरोस् भन्दै सरकारले नै देशैभरी भर्ना अभियान सञ्चालन गरेको थियो।सरकारले भर्ना अभियान सुरु गरेपछि देशैभर प्रधानमन्त्री, मन्त्रीहरु, मुख्यमन्त्री, पालिका अध्यक्ष, वडाध्यक्षदेखि विभिन्न व्यक्तिले अभिभावकत्व ग्रहण गर्ने भन्दै बालबालिकालाई विद्यालय भर्ना गर्न पुर्‍याए। आर्थिक अभावका कारण विद्यालय पुग्न नसकेका बालबालिकाको पढाईको खर्च व्यहोर्ने भन्दै बालबालिकालाई विद्यालयमा भर्ना गर्न