योजना आयोग उपाध्यक्षको मनमौजी चालाः न आर्थिक संकटको फिक्री, न त योजनाको सुर्ता

काठमाडौँः राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले तीन दिनअघि आफ्नो फेसबुकमा यसपालिको नयाँ वर्षमा मर्स्याङ्दीको तिरैतिर माथिल्लो मनाङ जाँदाका केही सम्झना भन्दै स्टाटस पोष्ट गरेका छन्। पौडेलले पूर्व श्रममन्त्री टेकबहादुर गुरुङ (जो मनाङका स्थानीय बासिन्दा हुन्) सँगै मनाङ घुमेको दृश्यलाई कैद गरेर फेसबुकमा हालेका छन्। योजना आयोगमा पौडेल विगतका…

सम्बन्धित सामग्री

१६औं पञ्चवर्षीय योजनाको तयारीसहित देश दौडाहामा योजना आयोग

काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औं योजनाको तयारीस्वरूप लागि प्रदेशगत रूपमा छुट्टाछुट्टै टोली परिचालन गरेर छलफल थालेको छ । आयोगले सोमबार मधेश प्रदेशसहितका ठाउँमा छलफल गर्दैछ । मधेश प्रदेशको जनकपुरमा भइरहेको छलफलमा मधेश प्रदेश सरकारका मुख्यमन्त्रीसहित स्थानीय तह र निजी क्षेत्रका प्रतिनिधि सहभागी छन् । आयोगका प्रवक्ता यमलाल भुसालका अनुसार १६औँ योजनाको मस्यौदाका बारेमा सबै […]

पन्ध्रौं आवधिक योजनाबाट के सिक्ने ?

नेपालले योजनाबद्ध विकासका प्रयासहरू थालेको करिब सात दशक पुगेको छ । यस अवधिमा १४ आवधिक योजना कार्यान्वयन भई हाल पन्ध्रौं योजनाको कार्यान्वयनमा छ । अहिले योजना आयोग सोह्रौं योजनाको तयारीमा जुटेको छ । विगतका कुनै पनि योजना लक्षित उद्देश्य हासिल गर्न सफल हुन नसकेको यथार्थतालाई योजनाको दस्ताबेजमै स्वीकार गरिएको छ । अघिल्ला योजनाहरू किन सफल […]

अधुरै रहने भए १५औं योजनाका अधिकांश लक्ष्य

राष्ट्रिय योजना आयोग १६ औं पञ्चवर्षीय योजनाको तयारीमा छ । तर, आगामी आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न हुने १५ औं योजना असफल हुने दिशामा छ ।

सचिवहरुले भने : योजना आयोग संघको होइन, राष्ट्रको बनोस्

७ असार, काठमाडौं । सचिवहरुले राष्ट्रिय योजना आयोग संघको नभई राष्ट्रको आयोग बन्नु पर्नेमा जाड दिएका छन् । १६ औं आवधिक योजनाको अवधारणपत्र तयारीका लागि राष्ट्रिय योजना आयोगले सुरु गरेको छलफलका क्रममा बिहीबार सचिवहरुले यस्तो सुझाव दिएका हुन् । बिहीबार भएको छलफलमा सहभागी विज्ञ तथा सचिवहरुले राष्ट्रिय योजना आयोगले बनाउने योजना संघीय नभई राष्ट्रिय योजना […]

बेकामे बन्यो सुदूरपश्चिमको नीति तथा योजना आयोग !

धनगढी : सुदूरपश्चिम प्रदेशको आर्थिक विकासका लागि स्रोत साधनको व्यवस्थादेखि विकास योजना, नीति तथा कार्यक्रमहरूको अनुगमन तथा मूल्याङ्कनसम्मको काम गर्न प्रदेश नीति तथा योजना आयोग गठन भयो। प्रदेशको दिगो विकास तथा सम्वृद्धिका लागि आवधिक योजनाको तर्जुमा, कार्यान्वयन, सहजीकरण, अनुगमन तथा मूल्यांकन, नीति अनुसन्धान र विकासमा प्रदेश योजना आयोगको मुख्य भूमिका हुने गरी गठन गरिएको आयोग अहिले बेकामे बनेको छ।प्रदेश सरकारलाई सल्लाह, सुझाव र सहयोग प्रदान गर्ने दायित्व पनि प्रदेश नीति तथा योजना आयोगको ह

बैतडी पुगेका योजना आयोग उपाध्यक्ष पौडेलसँग सडक र ग्रामीण विकासका योजना माग

बैतडी– सुदूरपश्चिमको बृहत्तर विकास योजनाको खाका तयार गर्ने क्रममा बिहीबार बैतडी पुगेका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलसँग बैतडी जिल्लाका सरोकारवालाहरूले सडक निर्माण तथा सडकहरूको स्तरोन्नतिको माग राखेका छन् । बिहीबार जिल्लाको पाटनमा आयोजित कार्यक्रममा सहभागी बैतडीका सरोकारवालाले दशरथचन्द राजमार्गको दिगो रूपले स्तरोन्नति र ग्रामीण सडक कालोपत्रेको माग राखेकाछन् । कार्यक्रममा सहभागी प्रमुख जिल्ला […]

योजना आयोग किन आवश्यक ?

योजना आयोगमा अर्थशास्त्री विश्व पौडेललाई नियुक्ति गरेपछि थेरै जनाले सरकारको सकारात्मक काम भनेका छन् । पौडेलका अर्थशास्त्रीय विश्लेषणलाई धेरैले मन पराउँछन् तर आर्थिक विकासका लागि योजना आयोगको भूमिका खासै नहुने हुँदा उनीबाट अपेक्षा गर्नुको अर्थ छैन । खासमा योजना आयोग खारेज गर्नुपर्ने हो । आवधिक योजना बनाएर विकास हुने भए पन्ध्रौं योजनासम्म आइपुग्दा नेपालले विकासमा छलाङ मार्नु पर्ने हो । तर, त्यस्तो भएको छैन । नेपालमा बनेका योजनाहरू लागू भएका छैनन् । योजनाको सम्भाव्यता अध्ययन गर्ने, त्यसले पार्ने प्रभावबारे अनुसन्धान गर्ने, काममा भएको ढिलाइबारे अनुगमन गरी त्यसमा सुधार ल्याउने जस्ता कुनै पनि काममा योजना आयोगको भूमिका देखिएको छैन । त्यसैले योजना आयोगको विकल्पमा अहिलेको हाम्रा विकास प्रयासमा देखिएका समस्या समाधान गर्ने खालको वैकल्पिक संयन्त्र बन्नु आवश्यक छ । हरि थापा नयाँ बानेश्वर, काठमाडौं ।