टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडी सहभागि हुँदै

काठमाडौं, असार २२ । वर्ष दिनपछि धकेलियो टोकियो ओलम्पिकका लागि नेपालबाट पाँच खेलाडीले सहभागिता जनाउँदै छन् । वाईल्ड कार्डबाट नेपालको प्रतिनिधित्व गर्न लागेकी जुडोकी सोनिया भट्ट अहिले सोही ओलम्पिकका लागि तयारी गरिरहेकी छिन् । प्रशिक्षक सुर्य नारायण श्रेष्ठले भट्टको तयारीलाई तिब्रता दिइरहेका छन् । कुने पनि खेलाडीको ओलम्पिक सहभागिता ठूलो लक्ष्य हुन गर्छ । विकसित […]

सम्बन्धित सामग्री

टोकियो ओलम्पिक: गौरिकाले आज महिला सय मिटर फ्रि-स्टाइलमा प्रतिस्पर्धा गर्दै

काठमाडौं, साउन १३। जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत नेपाली खेलाडी गौरिका सिंहले आज महिला सय मिटर फ्रि(स्टाइलमा प्रतिस्पर्धा गर्दैछिन् । गौरिका आजको खेलको पहिलो हिटमा रहेकी छिन् । हिटको छैटौं लेनमा रहेर गौरिकाले नाइजेरिया, गुएम र मोन्टेनेग्रोसँग प्रतिस्पर्धा गर्दैछिन् । गौरिका यो विधामा इन्ट्रि टाइमिङमा दोस्रो स्थानमा रहेकी छिन् । उनको इन्ट्री टाइमिङ एक मिनेट […]

टोकियो ओलम्पिक : अमेरिकाले खोल्यो स्वर्णको खाता

१० साउन, काठमाडौं । ३२औं गृष्मकालीन ओलम्पिक अर्थात टोकियो ओलम्पिक २०२० मा अमेरिकाले पहिलो स्वर्ण पदक जितेको छ । जापानमा भइरहेको ओलम्पिकको तेस्रो दिन आइतबार पौडी खेलाडी चेस कालिसले अमेरिकालाई पहिलो स्वर्ण दिलाएका हुन् । कालिसले पुरुष ४ सय मिटर व्यक्तिगत मिड्लेमा स्वर्ण जितेका हुन् । उनले ४ मिनेट ०९.४२ सेकेण्डको समयसहित स्वर्ण जिते । […]

टोकियो ओलम्पिक : सुटिङ खेलाडी कल्पनाको प्रशिक्षण सुरु

८ साउन, काठमाडौं । जापानमा आजदेखि सुरु हुने टोकियो ओलम्पिक २०२० मा सहभागीता जनाउन जापान पुगेकी नेपाली सुटिङकी कल्पना परियारले प्रशिक्षण सुरु गरेकी छिन् । टोकियो पुगेर तीन दिनको क्वारेन्टिन समय पूरा गरेपछि कल्पनाले प्रशिक्षण सुरु गरेकी हुन् । आयोजकले जापान पुगेका खेलाडीलाई तीन दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम बनाएको छ । वाइल्ड कार्डबाट टोकियो […]

टोकियो ओलम्पिक आजबाट

एजेन्सी, ८ साउन । आजबाट ओलम्पिक खेलकुद सुरु हुँदैछ । जापानको राजधानी टोकियोमा निर्धारित समयभन्दा एक वर्ष ढिलो गरी ओलम्पिक सुरु हुन लागेको हो । कोरोना भाइरसको संक्रमणका कारण २०२० मा हुनुपर्ने ओलम्पिक २०२१ मा हुन लागेको हो । टोकियो ओलम्पिकमा २०५ देशका ११,३२४ खेलाडी सहभागी हुँदैछन् । ३३ खेलमा खेलाडीहरुले प्रतिष्पर्धा गर्नेछन् । विश्वको […]

कोभिड-१९ संक्रमण भएपछि कोको गउफले टोकियो ओलम्पिक गुमाउने

एजेन्सी। कोरोना भाइरस संक्रमित भएपछि अमेरिकाकी टेनिस खेलाडी कोको गउफले टोकियो ओलम्पिक गुमाउने भएकी छन्। १७ वर्षीया गउफ सन् २००० पछि ओलम्पिक खेल्ने कान्छी टेनिस खेलाडी बन्ने थिइन्। विश्व वरीयताको २५औं स्थानमा रहेकी गउफ पनि ओलम्पिक नखेल्ने अन्य खेलाडीको समूहमा सामेल भएकी हुन्। यसअघि राफेल नाडाल, रोजर फेडेरर, सिमोना हालेप, सेरेना विलियम्सलगायतले टोकियो ओलम्पिक नखेल्ने घोषणा गरेका थिए।

टोकियो ओलम्पिक भिलेजमा कोभिड–१९ संक्रमित भेटियो

एजेन्सी। टोकियो ओलम्पिक एथलेट्स भिलेजमा एक जना कोरोना संक्रमित भेटिएको छ। टोकियो–२०२० का सिइओ तोशिरो मुटोले आयोजक कमिटीमै रहेका विदेशी नागरिक कोरोना संक्रमित भएको पुष्टि गरेका हुन्। तद्यपी उनको व्यक्तिगत विवरण खुलाइएको छैन। कोभिड–१९ कै कारण एक वर्ष ढिला हुन लागेको ओलम्पिक जुलाई २३ बाट शुरु हुनेछ। त्यसका लागि खेलाडी टोकियो पुग्ने क्रम सुरु भएको छ।

जोकोभिचले टोकियो ओलम्पिक खेल्ने पक्का

एजेन्सी।विश्व नम्बर एक जोभाक जोकोभिचले टोकियो ओलम्पिक खेल्ने घोषणा गरेका छन्। विम्बल्डन टेनिस उपाधि जितेपछि जोेकोभिचले ओलम्पिक खेल्ने सम्भावना ५० प्रतिशतमात्र रहेको बताएका थिए। अष्ट्रेलियन र फ्रेन्च ओपन तथा विम्बल्डनको उपाधि जितेका जोकोभिचले ट्विटरमा टोकियोको टिकट काटेको बताएका छन्। जोकोभिचले अब अर्को महिना न्युयोर्कमा हुने युएस ओपन र ओलम्पिकमा स्वर्ण पदक जिते ‘गोल्डेन स्लाम’ पहिलो पुरुष टेनिस खेलाडी बन्नेछन्।

टोकियो ओलम्पिक : पार्कीका सट्टा चौधरीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ । आगामी महिना जापानको राजधानी टोकियोमा शुरु हुने ओलम्पिकमा नेपालबाट एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्ने भएकी छन् । यसअघि म्याराथनमा गोपीचन्द्र पार्कीले प्रतिस्पर्धा गर्ने तय भए पनि टोकियो ओलम्पिक कमिटीले असहमति जनाउँदा उनका सट्टा चौधरीले सहभागिता जनाउने भएकी हुन्। नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल […]

टोकियो ओलम्पिक खेल्ने खेलाडी आजदेखि सोल्टी होटलमा बस्ने

१६ असार, काठमाडौं । आगामी जुलाई-अगष्टमा जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेल्न जाने नेपाली खेलाडी बुधबारदेखि होटलमा बस्ने भएका छन् । नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्द राजवैद्यले ओलम्पिकका लागि छनोट भएका खेलाडीहरु आजदेखि होटल सोल्टीमा बस्ने जानकारी दिए । नेपालबाट यस पटक चार खेलमा ५ खेलाडीले प्रतिस्पर्धा गर्ने पक्का भइसकेको छ । जसमा अनिवार्य कोटा […]

टोकियो ओलम्पिक : कडा बनाइँदै नियम, ज्वरो आएर हेर्न नपाए पैसा फिर्ता नहुने

काठमाडाैं : एक वर्ष ढिला गरी सुरु हुन लागेको टोकियो ओलम्पिक सोचेजस्तो भव्य भने नहुने भएको छ। खेलाडी, दर्शक तथा जापानी नागरिकका लागि कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै कडा नियमहरू बनाउन थालिएको छ।आयोजक समितिले दर्शक तथा खेलाडीका लागि नयाँ नियम जारी गरेको हो। टोकियो ओलम्पिक २०२० का अध्यक्ष सेइको हासिमोतोले एक चेतावनी दिँदै गेमलाई सुरक्षित राख्न उत्सवजस्तो माहोल बन्द गरिने बताए।आयोजना रचनात्मक तरिकाले भव्य बनाइने भए पनि स्वास्थ्य सावधानीलाई ध्यान दिँदै पार्टीजस्तो माहोल नबनाउन उनले भ