पर्वतमा ग्लास स्काइ ब्रिज

पर्वत : पर्वतमा सिसाका पाताहरू राखिएको आकाशे पुल (ग्लास स्काइ ब्रिज) सञ्चालनमा आएको छ। द हार्नेस प्रालिले कालीगण्डकी नदीको सतहबाट २२८ मिटर उचाइमा पुल निर्माण गरेको हो।कम्पनीका निर्देशक सुनिल बानियाका अनुसार चिनियाँ प्रविधिमा आधारित भएर चीनबाट नै आयात गरिएको विशेष खालको सिसा राखेर पुलको निर्माण गरिएको छ। पारदर्शी सिसाबाट कालीगण्डकी नदी छ्याङै देखिने विशेषता पुलको रहेको र नेपालमा यस्तो खालको पुल अहिलेसम्म नबनेको बानियाले बताए।उनले भने‚ ‘कालीगण्डकी नदीको सतहबाट २२८ मिटरको उचाइमा सिसाको

सम्बन्धित सामग्री

पर्वतमा ग्लास स्काई ब्रिज सञ्चालनमा

पर्वत-नेपालमै पहिलो पटक सिसाको पुल(स्काईब्रिज) सञ्चालनमा आएको छ । पर्वतको कुस्माबजारमा कालीगण्डकी नदीको खोँचमा बनेको स्काईब्रिज सञ्चालनमा आएको हो ।हार्नेस जिपलाईन प्रालि कुस्माले टिकटक पारखीहरुका लागि लक्षित गरेर मुलुकमै पहिलो पटक स्काईब्रिज निर्माण गरेको कम्पनीका निर्देशक राजकुमार बस्नेतले जानकारी दिए । कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइमा रहेको पुलबाट नदी र भीरको दृश्य छर्लङ […]