माछापुच्छे« बैंकको साढे ६ वर्षमा डबल धमाका निक्षेप योजना

काठमाडौं, ५ असार (कास): माछापुच्छे« बैंकले साढे ६ वर्षमा डबल धमाका निक्षेप योजना ल्याएको छ ।यसका लागि ग्राहकले माछापुच्छे« बैंकको जुनसुकै शाखाबाट न्यूनतम ५० हजारमा ‘माछापुच्छे« स्मार्ट मुद्धती खाता खोल्न सक्ने बैंकले जनाएको छ । उक्त खाताअन्र्तगत ग्राहकले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुई गुणा रकम प्राप्त गर्न सक्ने र बैंकले सो खातामा […]