जोनसन एण्ड जोनसन खोप अनिवार्य गरिएका राष्ट्रहरुमा जाने व्यक्तिहरुलाई सोही खोप प्रदान गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोनसन एण्ड जोनसन खोप अनिवार्य गरिएका राष्ट्रहरुमा जाने व्यक्तिहरुलाई सोही खोप प्रदान गरिने जानकारी दिएको छ ।