‘सभामुख’ मा कसले मार्ला बाजी ?

काठमाडौं, माघ १ । राजनीतिक दलका शीर्ष नेता सभामुख निर्वाचनको आन्तरिक तयारीमा जुटेका छन् । प्रतिनिधि सभाको पहिलो बैठक बसेको १५ दिनभित्रमा सभामुख र उपसभामुख चयन गरिसक्नु पर्ने कानुनी प्रावधान छ । आगामी बिहीबार सभामुखको निर्वाचन हुँदै छ भने उम्मेदवारी दर्ता बुधबार नै हुनेछ । उपसभामुखको निर्वाचन ९ माघभित्रैमा हुन्छ । सभामुख र उपसभामुखमध्ये एक […]