यी हुन् बजारमा भित्रिएका नयाँ गीत संगीत

पछिल्लो समय सांगीतिक बजारमा थुप्रै नयाँ गीतसंगीत भित्रिने गरेको छ । त्यसरी भित्रिने गीतमा प्रेमकथादेखि सामाजिक विषयसम्म समेटिएको पाउन सकिन्छ । दसैँ लक्षित गरेर केही दिनयता थुप्रै नयाँ गीत सार्वजनिक भएका छन् । ती गीत यस्ता छन् ।विवेक र शिखाले ल्याए ‘ज्यानको बाजी’गायक विवेक आचार्यको गीत ‘ज्यानको बाजी’ सार्वजनिक भएको छ । घटस्थापनाको अवसर पारेर सार्वजनिक गरिएको गीतमा शब्द तथा संगीत कृष्णकुमार खड्काको छ । गीतको भिडियोमा गायक विवेकसँगै शिखा घिमिरे र बालकलाका रितेश पौडेल, शान्भी