यी को हुन्

काठमाडौं, ७ असार । आज अन्तर्राष्ट्रिय योग दिवस । विश्वभर योग दिवसमा कतिपय व्यक्तिहरुले योग गरिरहेको तस्बिर राखेका छन् । सेलिब्रिटीहरुले पनि त्यस्तो तस्बिर पोष्ट गरेका छन् । योग दिवसमा बलिउड हुँदै हलिउड सम्म पुगेकी भारतीय कलाकार मल्लिका शेरावतले रोचक तस्बिर पोष्ट गरेकी छिन् । तस्बिरमा उनी डोरी हातमा बाँधेर उल्टो झुण्डिरहेकी छिन् । भित्तामा […]