चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेताबीच शिखर वार्ता हुने

चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेताबीच यथासक्य चाँडो शिखर वार्ता हुनेभएको छ । सरकारी अधिकारीहरूका अनुसार सन् २०१९ पछि पहिलो पटक त्रिपक्षीय वार्ता हुन लागेको हो । सोलमा चीन, जापान र दक्षिण कोरियाका वरिष्ठ कूटनीतिज्ञहरूबीच अप्रत्यासित रुपमा भएको बैठकपछि चीनले मङ्गलबार तीनवटै देशका नेताहरूबीच ‘यथाशीघ्र’ शिखर बैठक गर्न सहमति भएको बताएको हो । टोकियो, …

सम्बन्धित सामग्री

शान्तिपूर्ण बाटो खोज्दै कोरिया

एसियाको सानो मुलुक उत्तर कोरियाले अन्ततः शान्तिको बाटो समाउँदै छ । बेला बेलामा आणविक अस्त्र परीक्षण गरेर अमेरिका, दक्षिण कोरिया र जापानलाई तर्साउने गरे पनि मुलुकको हितका लागि शान्तिपूर्ण बाटोको विकल्प नभएको उसको ठम्याइँ छ । २६ वर्षको कलिलो उमेरमा सत्ता सम्हालेका किम जोङ उन यो एक दशकको अवधिमा आफ्नो आणविक शक्तिलाई पूर्णता दिएर पनि अन्तर्राष्ट्रिय सम्बन्ध सुधारमा महìवपूर्ण उपलब्धि हासिल गर्न सफल हुनुभएको छ । उहाँले विश्वको पहिलो शक्ति राष्ट्र अमेरिकाका राष्ट्रपतिसँग दुई पटक शिखर वार्ता गर्नुभयो । साथै पहिलो पटक अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली भूमि टेक्नुभयो । तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड टम्प र उत्तर कोरियाली नेता किमबीचको शिखर वार्तालाई विश्वले उच्च महìव दियो । यो वार्तासँगै अमेरिका र उत्तर कोरियाबीचको तनावमा कमी आएको छ । अब थप वार्ता गरी अमेरिका र अन्तर्राष्ट्रिय समुदायले लगाएको प्रतिबन्ध हटाउन पहल गर्नुपर्ने अवस्था छ ।

ट्रम्पसँग फेरी शिखर वार्ता गर्न किमलाई मुन र चीनको आग्रह

सोल । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फेरि शिखर बैठक गर्न दक्षिण कोरिया र चीनले सुझाव दिएका छन् ।दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले चाडै ...

जंगल छेउको पुलमा बसेर किम र मुनबीच आधा घन्टा वार्ता

दुई कोरियाको शिखर वार्ता अहिले सीमा क्षेत्रमा जारी छ। शिखर वार्ताका लागि उत्तर कोरियाली शासक किम जोङ उन पहिलोपल्ट दक्षिण कोरिया पुगेका छन्। बिहान साढे ९ बजे किमलाई दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले स्वागत गरेका थिए। दुई देशका प्रतिनिधि मण्डलबीच शान्ति भवनमा पहिलो चरणको वार्ता भएको थियो। त्यसपछि किम दिउँसो खाना खान उत्तर कोरिया…

दक्षिण कोरिया पुगेर नेता किमले भने- आजै शान्ति सम्झौता हुनसक्छ

१४ वैशाख, काठमाडौं । उत्तर र दक्षिण कोरियाका नेताहरुबीच ऐतिहासिक शिखर वार्ता सुरु भएको छ । वार्ताको क्रममा उत्तर कोरियाका नेता किम जोङ्ग उनले शान्ति होस् भन्नेहरुको आशा पूरा गर्नका लागि आजै एक सम्झौता हुने विश्वास व्यक्त गरेको रोयटर्सले जनाएको छ । गैरसैनिक क्षेत्रमा जारी वार्ताबाट दुई कोरियाबीचको युद्ध अन्त्य भएको औपचारिक …

किम जोङ उन भोलि दक्षिण कोरिया जाने

दुई कोरियाबीच शुक्रबार शिखर वार्ता हुने भएको छ। उत्तर कोरियाली शासक किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनबीच भोलि सीमा क्षेत्रमा शिखर वार्ता तय भएको छ। सन् २००७ पछि दुई कोरियाका राष्ट्रप्रमुख पहिलो पटक भेट्न लागेका हो। भेटका लागि किम शुक्रबार बिहान स्थानीय समयअनुसार साढे ९ बजे सीमा क्षेत्रमा पुग्नेछन्। उनलाई त्यहाँ…