मोदी आऊन्, आत्मीयता पनि ल्याऊन्

प्रधानमन्त्री शेरबहादुर देउवाले गएको चैत १८ गतेदेखि मित्रराष्ट्र भारतको औपचारिक भ्रमण गरे । उनकै सादर निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्दैछन् । लुम्बिनी भ्रमणसँगै विभिन्न विषयमा दुई प्रधानमन्त्रीबीच महत्वपूर्ण छलफल हुने भनिएको छ । सामान्यतया नेपालका हरेक प्रधानमन्त्रीले नियुक्तिलगत्तै भारत भ्रमण गर्ने गरेका छन् । भारतीय समकक्षीबाट भने खासै नेपाल भ्रमण हुँदैन । […]