डा गोविन्द केसी पक्ष र सरकारबीच यी तीन विषयमा कुरा नमिल्दा लम्बिरहेछ वार्ता

वार्ता टोलीमा सहभागी एक सदस्यका अनुसार मुख्य तीन विषयमा अझै कुरा मिल्न सकेको छैन। 'अन्य विषयमा लगभग सहमति जस्तै भए पनि तीन वटा विषयमा भने कुरा नमिल्दा वार्ता लम्बिएको हो', ती सदस्यले भने।