हिमालयले भैरहवाबाट मलेसियामा चार्टर उडान गर्ने

हिमालय एयरलाइन्सले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)बाट यात्रुवाहक चार्टर उडान गर्ने भएको छ । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) आक्रामक भएपछि हिमालयले भैरहवाबाट मलेसियाको क्वालालम्पुरमा ‘चार्टर’ उडान गर्न...

सम्बन्धित सामग्री

पोखरा विमानस्थलमा चौथो चार्टर उडान हुँदै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ७ मंसिरमा चीनबाट चार्टर उडान हुने भएको छ । ‘साझा समृद्धिका लागि दौड’ भन्ने नारासहित ‘वार हाउस नेपाल, पोखरा अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री प्रतियोगिता’मा भाग लिन खेलाडी,...

ड्रुक एयरले पोखरामा चार्टर उडान गर्ने

रोयल भुटान एइरलाइन्स ‘ड्रुक एयर’ले भुटानको पारोबाट पोखरामा अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले ड्रुक एयरलाई २३ भदौका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर उडान...

ड्रुक एयरको पोखरा उडान भदौ २३ मा

भुटानको ड्रुक एयरले पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर उडान गर्ने भएको छ। ड्रुकले भदौ २३ गते चार्टर उडान गर्ने भएको हो। नागरिक उड्डयन प्राधिकरणले साउन २५ गतेको मागबमोजिम ड्रुकलाई चार्टर उडानको अनुमति दिएको हो। ड्रुकले १ घन्टाको पारो–पोखरा उडानमा १ सय ५० हाराहारी यात्रु क्षमता भएको एयरबस ल्याउने अनुमति मागेको थियो। प्राधिकरणका अनुसार […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयनको चार्टर उडान सुरु

हिमालयन एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर उडान सुरु गरेको छ। काठमाडौंको ट्राभल एजेन्सीले गरेको चार्टर बुकिङ हिमालयनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार दिउँसो उडान गरेको हो। नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सलाई गौतमबुद्ध...

अव चार्टर उडान भैरहवाबाट मात्रै

काठमाडौं, कात्तिक १४ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा विमानस्थल) चलायमान बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालबाट हुने र नेपालमा हुने सबै अन्तर्राष्ट्रिय चार्टर उडान भैरहवाबाट मात्र गर्नुपर्ने निर्णय गरेको छ। तर कूटनीतिक चार्टर उडान, कार्गो र सेनाका उडान भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुनेछन् । गत जेठ २ गतेदेखि सञ्चालनमा आएको भैरहवा विमानस्थललाई पूर्ण रूपमा प्रयोगमा […]

चार्टर उडान अब भैरहवाबाट मात्रै

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा विमानस्थल) चलायमान बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालबाट हुने र नेपालमा हुने सबै अन्तर्राष्ट्रिय चार्टर उडान भैरहवाबाट मात्र गर्नुपर्ने निर्णय गरेको छ । तर कूटनीतिक चार्टर उडान, कार्गो र सेनाका उडान भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुनेछन् । गत जेठ २ गतेदेखि सञ्चालनमा आएको भैरहवा विमानस्थललाई पूर्ण रूपमा प्रयोगमा ल्याउने […]

सबै अन्तर्राष्ट्रिय चार्टर उडान भैरहवाबाट मात्र

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा विमानस्थल) चलायमान बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालबाट हुने र नेपालमा हुने सबै अन्तर्राष्ट्रिय चार्टर उडान भैरहवाबाट मात्र गर्नुपर्ने निर्णय गरेको छ। तर कूटनीतिक चार्टर उडान, कार्गो र सेनाका उडान भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुनेछन् ।गत जेठ २ गतेदेखि सञ्चालनमा आएको भैरहवा विमानस्थललाई पूर्ण रूपमा प्रयोगमा ल्याउने प्रयास स्वरूप प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएका अन्य सबै चार्टर उडानमा प्रतिबन्ध लगाएको छ

चीनको छिङदाओमा हिमालय एयरलाइन्सद्वारा कूटनीतिक चार्टर उडान

परराष्ट्र मन्त्रालयको अनुरोधमा हिमालय एयरलाइन्सले कूटनीतिक चार्टर उडान गरेको छ ।  परराष्ट्रमन्त्री डा.नारायण खड्काको औपचारिक भ्रमणका लागि चीनको छिङदाओ (सिङ्ताओ) जाने एक विशेष कूटनीतिक चार्टर उडान सञ्चालन गरेको एयरलाइन्सले  जनाएको छ ।  परराष्ट्र मन्त्रालयका पदाधिकारीहरूको एघार सदस्यीय प्रतिनिधिमण्डल लिएर हिमालय एयरलाइन्स गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गन्तव्यतर्फ प्रस्थान गरेको थियो ।  छिङदाओको दुईदिने औपचारिक भ्रमणपछि साउन गते नेपाली प्रतिनिधिमण्डलका सदस्यहरु फर

यति एयरलाइन्सले अब अन्तर्राष्ट्रिय चार्टर उडान भर्ने

यति एयरलाइन्सले अब अन्तर्राष्ट्रिय चार्टर उडान पनि भर्ने भएको छ ।  एयरलाइन्सले स्वदेशी (डोमेष्टिक) सँगै अन्तर्राष्ट्रिय चार्टर र नन स्येड्युल फ्लाईटका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएको छ । योसँगै अब यति एयरलाइन्सले दक्षिण पूर्वी एसिया र दक्षिण एसियाली राष्ट्रहरुमा प्यासेन्जर तथा कार्गो उडान गर्न पाउने भएको हो ।  अन्तर्राष्ट्रिय उडानका लागी सबै तयारी पूरा भएको र अब जुनसुकै समयमा पनि तोकिएको अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्न सक्ने कम्पनीले जनाएको छ ।

निजी स्तरबाट नेपालगन्ज–पोखरा सिधा ‘चार्टर’ उडान

नेपालगन्ज–पोखरा सिधा हवाई उडान गर्न सरकारले बेवास्ता गरेपछि निजी स्तरबाट पहल सुरु गरिएको छ। नेपाल एशोसियशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाटा) बाँके च्याप्टरको पहलमा शुक्रबारबाट ‘चार्टर’ उडान सुरु गरिएको हो। सिता एयरको १८ सिटे जहाज चार्टर गरेर नेपालगन्...