चुनाव एक्लै लड्नुपर्ने काँग्रेस नेताहरूको माग

बुटवल : नेपाली काँग्रेसका अधिकांश नेताले आगामी निर्वाचन एक्लै लड्नुपर्ने माग गरेका छन्।नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिको प्रथम सम्मेलनका क्रममा आज नेपाली काँग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा नेता डा. शेखर कोइरालाले यस्तो माग गरेका हुन्।महामन्त्री थापाले नेपाली काँग्रेसभित्र इमानदार र कर्तव्यनिष्ठ धेरै व्यक्ति रहे पनि दलले त्यो पुँजी प्रयोग गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरे। थापाले पार्टीले आगामी चुनाव हारे पनि एक्लै लड्नुपर्ने बताए।महामन्त्री शर्माले पार्टीलाई

सम्बन्धित सामग्री

‘काँग्रेसले ह्याकुलाले पेले विकल्प खोजिन्छ’

सरकारले आगामी मङ्सिर ४ गते प्रदेश र प्रतिनिधि सभा चुनाव घोषणा गरेसँगै पाँच दलीय गठबन्धनले चुनावी तालमेल गरेर जाने सहमति गरिसकेको छ । यसका लागि काँग्रेस नेता कृष्ण सिटौलाको नेतृत्वमा सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल समेत बनिसकेको छ ।गठबन्धन एक ढिक्का भएर गएमा सजिलै बहुमत ल्याउने नेताहरूको आङ्कलन छ । यसै सन्दर्भमा सत्ता गठबन्धनको चुनावी तालमेल, सिट बाँडफाँट, साझा घोषणापत्र, माओवादीको रणनीति र सत्ता साझेदारीका विषयमा माओवादी स्थायी समिति सदस्य एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र

रुपन्देहीमा चुनाव केन्द्रित कार्यक्रम तीव्र

बुटवल । स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा रुपन्देहीमा ठुला दलका केन्द्रीय नेताहरूको ओहोरदोहोर बढेको छ । कार्यकर्ता प्रशिक्षण, पार्टी प्रवेश कार्यक्रमदेखि शिलान्यास, उद्घाटन जस्ता चुनाव लक्षित गतिविधिलाई दलहरूले तीव्रता दिएका छन् ।नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका नेताहरू पछिल्लो समय रुपन्देहीमा आउने होड नै चलेको छ । रुपन्देही काँग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँण र नेकपा एमालेका नेता विष्णु पौडेलको गृह जिल्ला हो ।पछिल्लो साता गृहमन्त्री खाँणका अतिरिक्त काँग्रेस न