स्वस्थ समाज निर्माण नभएसम्म सभ्यता विकास हुँदैन : पूर्वराष्ट्रपति डा. यादव

पूर्वराष्ट्रपति डा. रामवरण यादवले समाजलाई केही दिने व्याक्तिलाई समाजले पनि सम्झनु पर्ने बताएका छन् । समाजसेवी एवं उद्योगी दीनबन्धु गोयललाई शुक्रवार विराटनगर नागरिक समाजका तर्फबाट सम्मान गर्दै यादवले यस्तो बताएका हुन् ।