काठमाडौँ – नेपाल बैंक लिमिटेडले काठमाडौँको सुनधारामा रहेको कर्मचारी सञ्चय कोष भवनस्थित काठमाडौँ मलमा नयाँ एटीएम सञ्चालनमा ल्याएको छ। आइतबार एक कार्यक्रमबीच बैंकका काठमाडौँ बैंकिङ अफिसका प्रमुख सुन्दर पन्थी, प्रधान कार्यालय बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जनबहादुर कँडेल र काठमाडौँ मलका व्यवस्थापक विष्णुहरि ढकाल, व्यापार संघका अध्यक्ष शिवप्रसाद ढकाल, उपाध्यक्ष मुरारी कोइरालालगायतका पदाधिकारीहरुको उपस्थितिमा उक्त […]