यो बजेट पास हुन दिँदैनौँ : सुवास नेम्वाङ

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पास हुन नदिने बताएका छन् ।​ शनिबार पार्टीका मधेश प्रदेश सभा सदस्यहरूलाई प्रशिक्षण दिन जनकपुर पुगेका उनले यस्तो बताएका हुन् । उनले सरकारले ल्याएको बजेट भेदभावपूर्ण रहेको जिकिर गर्दै संसदबाट कुनै...

सम्बन्धित सामग्री

बजेट पास हुन दिँदैनौँः सुवास नेम्वाङ – देशसञ्चार

काठमाडौँ – एमाले उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पास हुन नदिने बताएका छन्। पार्टीका

सरकारका कारण बजेट होलिडेको अवस्थामा पुग्‍यो : सुवास नेम्वाङ

३० भदौ, विराटनगर। नेकपा एमालेका उपनेता सुवास नेम्वाङले सरकारकै कारण बजेट होलिडेको अवस्थामा पुगेको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । यसअघि एमाले विभाजनका लागि हतार-हतार अधिवेशन अन्त्य गरेको बताउँदै उनले समयमा नै बजेट पास गर्न सरकारले ध्यान नदिएको बताए । पूर्वसभामुख समेत रहेका एमाले उपनेता नेम्वाले सभामुखको […]