सम्झौता भएको खोप ल्याउन ढिलाई, असोजसम्म एक तिहाई जनसंख्यालाई खोप पुर्‍याउने लक्ष्य भेट्न मुश्किल

काठमाडौँ-  नेपालमा कोभिड-१९ विरुद्धको खोप लगाउन सुरू गरेको आठ महिना पुगिसकेको छ । तर, अहिलेसम्म लक्षित जनसंख्याको १६ प्रतिशतले मात्र पूर्ण मात्रा खोप लगाएका छन् । पछिल्लो समय सरकारले खोप लगाउने कार्यलाई तीव्रता दिएसँगै असोजसम्म ३३ प्रतिशत र चैतसम्ममा १८ वर्ष माथिका  लक्षित समूहलाईसमेत कोभिडविरुद्धको खोप २ करोड १७ ला…

सम्बन्धित सामग्री