विश्वमा फेरि बढ्यो कोरोना संक्रमणको ग्राफ : सात दिनमै ५२ लाखभन्दा बढीमा संक्रमण पुष्टि

एजेन्सी । विश्वभर कोरोना संक्रमितहरुको संख्या पछिल्ला दिन ह्वात्तै बढेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार सात दिनको अवधिमा संसारभर ५२ लाखभन्दा बढी नयाँ कोरोना संक्रमित भेटिएका छन् । नयाँ कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढिरहेको बेला मृतकहरुको संख्या पनि बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार मंगलबार बिहानसम्म विश्वमा कोरोना संक्रमितहरुको संख्या १४ करोड १८ लाख १३ हजार २५७ पुगेको छ । जबकि संक्रमणबाट मर्नेहरुको संख्या ३० लाख २७ हजार ३५३ पुगेको छ ।महामारीको प्रभाव अमेरिकामा बढी सं