प्रदेशको नाम र राजधानी तय भएको खुसियालीमा सार्वजनिक बिदा

काठमाडौँः प्रदेशको नामाकरण र राजधानी तोकिएको खुसियालीमा मधेश प्रदेशमा बिदा घोषणा गरिएको छ। सोमबार प्रदेश सभाले प्रदेश २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम तोकेको थियो।  मधेश प्रदेशका आर्थिक मामिला मन्त्री शैलेन्द्र साहले मंगलबार बिदा घोषणा गरिएको बताए।  निर्वाचनको चार वर्षपछि प्रदेशको नामाकरण गरिएको हो। 

सम्बन्धित सामग्री

नाम र राजधानी तोकिएको खुसीयालीमा मधेस प्रदेश सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं । नाम र राजधानी तोकिएको खुसीयालीमा आज मधेश प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तोकिएको खुशियालीमा सरकारले सार्वजनिक बिदा दिएको हो । चार वर्षपछि प्रदेश सरकारले प्रदेशको नाम र राजधानी टुंगो लागेको हो । सोमबार बसेको प्रदेश सभा बैठकमा प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम टुंगो लागेको थियो […]

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

धनुषा – प्रदेशको नाम र राजधानी तोक्न सफल भएको खुशीयालीमा मधेस सरकारले मङ्गलबार प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ । सोमबार मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सरकारले माघ ४ गते मंगलबार सार्वजनिक बिदा दिने घोषणा गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए । संघीय संरचना गएपछि नेपालका […]

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

४ माघ, जनकपुरधाम । आज मधेश प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तोकिएको खुशियालीमा आज सरकारले सार्वजनिक बिदा दिएको हो । मधेश प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले प्रदेशको नाम र राजधानी टुंगो लागेको अवसरमा मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिइएको बताए । सोमबार मात्रै प्रदेश सभाबाट प्रदेशको […]

नाम र राजधानी तोकिएको खुसीयालीमा प्रदेशभर सार्वजनिक बिदा

काठमाडौँ – नाम र राजधानी तोकिएको खुसीयालीमा मधेस प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ। प्रदेशसभामा मतदानबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’पारित भएको खुसीयालीमा सरकारले आज (मंगलबार)का लागि सार्वजनिक बिदा दिने घोषणा गरेको हो । प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए। मधेसको […]

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

काठमाण्डाै - आज ‘मधेश प्रदेश’मा सार्वजनिक बिदा दिइएको छ । नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको हो । हिजो मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेश’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सार्वजनिक बिदा दिने घोषणा गरिएको प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो । नाम र राजधानी निश्चित गर्ने मधेश छैटौँ प्रदेश हो । प्रदेश-१ ले अझै नाम टुङ्गो लगाउन सकेको छैन । यसअघि वाग्मती, गण्ड...

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं : नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस सरकारले आज प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ।मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सरकारले आजका लागि सार्वजनिक बिदा दिने घोषणा गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए। प्रदेश २ ले सोमबार ‘मधेस’ नाम र स्थायी राजधानी जनकपुरधाम पाएको छ।  चार वर्षपछि प्रदेश सरकारले प्रदेशको नाम र स्थायी राजधानी छनोट गर्न सफल भएको छ।

नाम र राजधानी पाएको खुसीयालीमा मधेश प्रदेशमा सार्वजनिक बिदा

न्युज अफ नेपाल, जनकपुर । प्रदेशको नाम र राजधानी पाएसँगै तत्कालीन प्रदेश दुई मा सार्वजनिक बिदा दिइएको छ । सोमबार बसेको प्रदेश सभा बैठकबाट नाम मधेश र स्थायी राजधानी जनकपुरधाम  घोषणा भएसँगै उक्त प्रदेशमा बिदा दिइएको हो ।  प्रदेश सभामा नाम र राजधानीको विषयमा सोमबार भएको निर्वाचनमा दुई तिहाई भन्दा बढी मतले पारित भएको हो […]

भोलि ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा

नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस सरकारले मङ्गलबार प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ । आज मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सरकारले माघ ४ गते सार्वजनिक बिदा दिने घोषणा गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।

नाम र राजधानी तोकिएको खुसीयालीमा  मंगलबार  ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा

नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस सरकारले मंगलबार प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ ।  सोमबार मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सरकारले माघ...

प्रदेशले नाम र राजधानी पाएको खुसियालीमा सार्वजनिक बिदा

काठमाडौं :  प्रदेशले नाम र स्थायी राजधानी पाएको उपलक्ष्यमा प्रदेश सरकारले मंगलबार बिदाको घोषणा गरेको छ।मधेस प्रदेशका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले मंगलबार सार्वजनिक बिदाको घोषणा गरेका हुन्। यसअघिको प्रदेश २ ले सोमबार ‘मधेस’ नाम र स्थायी राजधानी जनकपुरधाम पाएको छ।चार वर्षपछि प्रदेश सरकारले प्रदेशको नाम र स्थायी राजधानी छनोट गर्न सफल भएको छ। मधेसको पक्षमा ८० जना प्रदेशसभा सदस्य र ७८ जनाले स्थायी राजधानी जनकपुरधामको पक्षमा मतदान गरेका थिए।