प्रतिष्ठान प्रदेश समितिमा सरकार निकट प्यानललाई हराउँदै गठबन्धन विजयी

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिमा सरकारनिकट प्यानललाई हराउँदै गठबन्धन प्यानल विजयी बनेको छ । प्रतिष्ठान प्रदेश समितिमा अध्यक्ष बालकृष्ण अधिकारी नेतृत्वको प्यानल विजयी बनेको हो ।प्यानलबाट उपाध्यक्षमा वीरेन्द्र ओली, महासचिवमा रामकुमार शाही, उपाध्यक्ष महिलामा रुक्मिणी पोखरेल सचिव खुलामा नरेन्द्र मानन्धर, सचिव समावेशीमा पा...

सम्बन्धित सामग्री

पत्रकार महासंघ चुनाव : प्रतिष्ठान प्रदेशमा सत्ता इतर प्यानलको स्पष्ट जित

काठमाडौं : नेपाल पत्रकार महासंघ, प्रतिष्ठान प्रदेश समितिमा सत्ता इतर प्यानलले स्पष्ट जित हात पारेको छ। चुनावी मैदानमा नेपाली कांग्रेसनिकट प्रेस युनियन, माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल र एमालेका माधव नेपाल पक्ष निकट प्रेस चौतारीको समूह लगायतले एउटा गठबन्धन बनाएका थिए। अर्को गठबन्धनमा एमालेका अध्यक्ष ओलीपक्षीय चौतारी, राप्रपानिकट मिडिया नेपाल र जसपानिकट प्रेस मञ्च नेपाल लगायत थिए।प्रतिष्ठान प्रदेश समितिमा सत्ता इतर गठबन्धनका तर्फबाट अध्यक्षमा बालकृष्ण अधिकारी ९४३ मत प्राप्त

थाहा खबर