इटहरी उपमहानरपालिकामा मेयरमा गठबन्धन र उपमेयरमा एमालेको अग्रता

इटहरी उपमहानगरपालिकामा अहिलेसम्म भएको मतगणना अनुसार गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार हेमकर्ण पौडेलले अग्रता लिएका छन्।...

सम्बन्धित सामग्री

दैलेख-१ मा एमालेको अग्रता कायमै

दैलेख : दैलेख-१ मा एमालेको अग्रता कायमै रहेको छ। ७ सय मत गणना हुँदा एमालेका रविन्द्रराज शर्माले ३५२ मत प्राप्त गरेका छन्।एमालेका शर्मालाई पछ्याउँदै गठबन्धन दल समाजवादीका अम्मरबहादुर थापा २६२ प्राप्त गर्दै एमालेका शर्मालाई पछ्याइरहेका छन्। राप्रपाका कुन्तीकुमारी शाहीले १५ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन्। नेपाल मजदुर किसान पाटीका प्रकाश गुरुङ ३३ मत प्राप्त गरेका छन्।स्वतन्त्र पाटीका इन्द्रप्रसाद शर्माले १ मत प्राप्त गरेका छन्। विपी कांग्रेसका भुपालबहादुर थापाले १ मत प्राप्त गरेका छन्

पोखरा महानगर अपडेट : प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता

स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएका छन् ।

बुटवल उपमहानगरमा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता

बुटवल, ५ जेठ । बुटवल उपमहानगरपालिकाको जारी मतगणना अनुसार प्रमुखमा गठबन्धन दलका साझा उम्मेदवार खेलराज पाण्डेयले अग्रता लिएका छन् । नेपाली कांग्रेसका पाण्डेयले १९ हजार २७६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका बाबुराम भट्टराईले १४ हजार ३१ मतले मत ल्याएका हुन् । उनलाई पछ्याउँदै राप्रपाका मृगेन्द्रकुमार शेरचनले २ हजार ७५० मत ल्याएका हुन् […]

कास्कीको मादी गाउँपालिका अध्यक्षमा गठबन्धन र उपाध्यक्षमा एमालेको अग्रता

कास्कीको मादी गाउँपालिका अध्यक्षमा सत्तारुढ गठबन्धन र उपाध्यक्षमा नेकपा एमालेले अग्रता बनाएको छ । गाउँपालिकाको एक देखि ६ नम्बर वडाको जारी मतगणनामा अध्यक्षमा सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका काँग्रेसका देवीजङ्ग गुरुङले ३ हजार ५३५ मतसहित अग्रता लिएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शिवबहादुर गुरुङले ३ हजार ११९ मत पाएका छन् । यस्तै, उपाध्यक्षमा नेकपा एमालेकी कल्पना गुरुङले ३ हजार ३२१ मतसहित अग्रता बनाउँदा उनकी निकटतम प्रतिस्पर्धीका रुपमा गठबन्धनका उम्मेदवार लालबहादुर गु

इटहरीः मेयरमा गठबन्धन, उपमेयरमा एमालेको अग्रता

इटहरी उपमहानगरपालिकामा मेयरमा गठबन्धनका उम्मेदवार र उपमेयरमा एमालेका उम्मेदवारको अग्रता रहेको छ।...

इटहरी उपमहानगरपालिकाको प्रमुखमा गठबन्धन अगाडि, उपप्रमुखमा एमालेको अग्रता

सुनसरीको इटहरी उपमहानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धन र उपप्रमुखमा नेकपा एमालेले अग्रता लिएको छ । पछिल्लो मत परिणामअनुसार उपमहानगर प्रमुखमा गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका हेमकर्ण पौडेलले ४ हजार १६८ मतसहित अग्रता लिएका हुन् ।प्रमुखमा नेकपा एमालेका यामकुमार चुङ्गवाङ सुब्बाले ३ हजार १५३ र राप्रपाका आकाश हाङ लिम्बुले ४१७ मत पाएका छन् । यस्तै, उपप्रमुखमा नेकपा एमालेका संगीता कुमारी चौधरीले ३ हजार ४८९ मतसहित अग्रता बनाउँदा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका केशवकुमार वि

घोराहीमा एमालेको अग्रता

दाङ । स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिकामा मेयरमा नेकपा एमालेबाट उम्मेदवार नरुलाल चौधरी ७ हजार ४५ मत प्राप्त गर्नुभएको छ । गठबन्धन तर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्माले ७ हजार १० मत प्राप्त गर्नुभएको छ । चौधरी शर्मा भन्दा ३५ मतले अगाडि हुनुहुन्छ । त्यसैगरी उपमेयर नेपाली कांग्रेसका भुप बहादुर डाँगीले ७ हजार ४४१ […]

जीतपुर–सिमरामा गठबन्धन र कलैयामा एमालेको अग्रता कायमै

काठमाडौँ,१ जेठ । बाराको दुई उपमहानगरपालिकामध्ये जीतपुर–सिमरामा गठबन्धन उम्मेदवारको सुरुआती अग्रता कायम रहदै आएको छ । कलैया उपमहानगरमा भने नेकपा (एमाले) को अग्रता कायमै छ । जीतपुर–सिमरामा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का नगर प्रमुखमा राजन पौडेलले ३ हजार ७०१, उपप्रमुखमा गठबन्धनकै नेपाली कांग्रेसको मेघा शाहीले ३ हजार ५२२ मत प्राप्त गरेका छन् । यस्तै […]

इलामका दुई नगरमा गठबन्धन र दुईमा एमालेको अग्रता

इलाम, जेठ १ । इलामका ४ नगरपालिकाकाका मेयर र उपमेयरमा आधा गठबन्धन र आधामा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिइरहेका छन्। अहिलेसम्म सूर्योदय नगरमा नेकपा (एकीकृत समाजवादी), इलाम नगरमा नेपाली कांग्रेसअघि छन् भने माई र देउमाई नगरमा एमालेका उम्मेदवारको अग्रता छ। सबैभन्दा चासोसाथ हेरिएको सूर्योदय नगरपालिकाको मेयरमा गठबन्धनको तर्फबाट नेकपा (एस)का उम्मेदवार रणबहादुर राईले अग्रता लिएका […]

हेटौंडा उपमहानगरपालिका मतगणना: २ सय मत गन्दा एमालेको अग्रता

हेटौंडा: हेटौंडा उपमहानगरपालिका १ नम्बर वडाको मत गन्दा एमालेको अग्रता बनाएको छ। २०० गन्दा एमालेका अनन्त पौडेल ७१, गठबन्धनकी मीना कुमारी लामा ६५, राप्रपा दिपक सिैहले ४२ मत प्राप्त गरेका छन्। उपमेयरमा एमालेकी सुमित्रा काफ्ले ८२ मत प्राप्त गरेदा गठबन्धन राजेस बानिया ८८ मत प्राप्त गर्दै अगाडि छन्। त्यस्तै राप्रपाकी…