घरेलु उपाय मार्फत यसरी बनाउनुहोस् गुलाबी ओठ

युवा होस् वा युवती हरेकले आफ्नो ओठ गुलाबी र आकर्षक होस् भन्ने चाहन्छन् । तर अनियमित खानपान, अस्तव्यस्त जीवनशैली र धूम्रपानको असरले ओठ कालो भइदिन्छ । कफीको अत्यधिक सेवनले पनि ओठ कालो हुन्छ । ओठ गुलाबी बनाउन धेरैले विभिन्न कस्मेटिक सामग्री प्रयोग गर्छन् । तर, केही त्यस्ता घरेलु उपाय पनि छन्, जसले ओठको प्राकृतिक चमक […]