राष्ट्रिय स्वाधिनता शर्तमा साट्न सकिँदैन, एमसीसी रोक्न सशक्त आवाज उठाउनुपर्छ : नेता रावल

‘राष्ट्रिय स्वाधिनता कुनै पनि सर्तसँग सट्टपट्टा गर्न सकिँदैन, यदि कोही पनि नेपाली देशभक्त छ भने एमसीसीको विरुद्धमा उभिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘यो सम्झौता संशोधन भयो भने सोचौंला भने त्यतिबेलै भनेका थिए ।’

सम्बन्धित सामग्री

एमसीसीले नेपाललाई उपनिवेशी करणको बाटोमा धकेल्छ: भीम रावल

काठमाडौँ, १५ फागुन। नेकपा (एमाले)का नेता भीम रावलले प्रतिनिधिसभामा पेश गरिएको एमसीसीको विपक्षमा मतदान गर्न सांसदहरुलाई आह्वान गरेका छन्। आज (आइतबार) सदनमा एमसीसीमाथिको छलफलका क्रममा उनले एमसीसी नेपालको राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता, असंलग्न परराष्ट्र नीतिका विरुद्ध रहेको बताएका हुन्। एमसीसीले नेपाललाई उपनिवेशकरणको बाटोमा धकेल्ने नेता रावलको भनाइ थियो। उनले भने, ‘एमसीसीले नेपाललाई उपनिवेशी करणको बाटोमा धकेल्छ। […]

एमसीसीमार्फत नेपाललाई अमेरिकी सुरक्षा छातामुनि राख्न खोजिएको छः भीम रावल

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधिसभामा पेश गरिएको एमसीसीको विपक्षमा मतदान गर्न सांसदहरुलाई आह्वान गरेका छन्। सदनमा आइतबार एमसीसीमाथिको छलफलका क्रममा नेता रावलले एमसीसी नेपालको राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता, असंलग्न परराष्ट्र नीतिका विरुद्ध रहेको बताएका हुन्। राष्ट्रिय स्वाधिनतासँग जोडिएको संवेदनशील विषयलाई होहल्लाका बीच सदनमा पेश गरिएको भन्दै उनले आपत्ति जनाए। एमसीसीले नेपाललाई […]