अफगानिस्तानलाई मानवीय सहयोग गर्नु सरकारको दायित्व

प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा खाद्यान्न सङ्कट र चिसो बढेका बेला मानवीय सहयोग गर्नु सरकारको दायित्व भएको भन्दै अफगान नागरिकलाई सहयोग गरेकामा निजी क्षेत्रलाई धन्यवाद दिनुभएको छ । अफगान नागरिकहरूलाई यही माघ २ गते नेपालका तर्फबाट मानवीय सहयोग सामग्री हस्तान्तरण गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिहरूसँग आज भएको भेटमा उहाँले भन्नुभयो, “अफगानिस्तानमा चरम सङ्कट छ, …

सम्बन्धित सामग्री

प्रधानमन्त्रीद्वारा अफगानिस्तानलाई मानवीय सहयोग गरेकामा निजी क्षेत्रलाई धन्यवाद

प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा खाद्यान्न सङ्कट र कठ्याङ्ँग्रदो चिसो बढेका बेला मानवीय सहयोग गर्नु सरकारको दायित्व भएको भन्दै अफगान नागरिकलाई सहयोग गरेकामा निजी क्षेत्रलाई धन्यवाद दिनुभएको छ ।

व्यवसायीलाई प्रधानमन्त्रीकाे आग्रह– ‘मल कारखाना खाेल्नुस्, सरकारले सहयाेग गर्छ’

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले मल कारखाना स्थापना गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ ।  अफगानी नागरिकलाई सहयाेग गरेर फर्किएका उद्याेगी, व्यवसायी र सरकारका प्रतिनिधिसँग आज मङ्गलवार बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री देउवाले नेपालमै मल कारखाना खाेल्न आह्वान गर्नुभएको हो । उहाँले उद्योगी, व्यवसायीहरूले मल कारखाना खाेलेमा सरकार सहयोग गर्न तयार रहेको पनि बताउनुभयो । प्रधानमन्त्री देउवाले अफगानिस्तानमा खाद्यान्न सङ्कटको बेला मानवीय सहयोग गर्नु सरकारको दायित्व भएको भन्दै अफगानी नागरिकलाई सहय...