एनआरएनए जापानको निर्वाचन अन्तिम चरणमा, ३२ स्थानका लागि ६२ जनाको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ नेतृत्व चयन प्रक्रिया अन्तिम चरणमा पुगेको छ । जुलाई २५ मा उम्मदेदवारी फिर्ता र दावी बिरोधको अवधि समाप्त भएसंगै अन्तिम उम्मेदवारी सार्वजनिक गरिएको छ । निर्वाचन समितिका अनुसार अध्यक्षसहित विभिन्न पदमा ३२ स्थानका लागि जुलाई २९ मा हुने निर्वाचनमा ६२ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदमा चारजनाको दावी …