‘विवादास्पद फैसला छानबिन गर्न समिति बनाऔं’

रञ्जन कोइराला जोडिएको मुद्दामा विवादास्पद फैसलापछि कानून व्यवसायीहरुले शुरु गरेको न्यायपालिका शुद्धीकरण अभियानले बहस बहिस्कारदेखि प्रधानन्यायाधीश जबराको राजीनामा माग्नुपर्नेसम्मको माग अघि सार्ने संकेत देखाएको छ । ६ कात्तिक, काठमाडौं । न्यायपालिका शुद्धीकरण अभियान शुरु गरेका कानून व्यवसायीहरुले सर्वोच्च अदालतबाट हालै भएका विवादास्पद फैसला र आदेशको छानविन गर्न न्यायाधीशको नेतृत्वमा वरिष्ठ अधिवक्ता रहेको अध्ययन समिति गठन […]