ज्ञानेन्द्र मल्लको कप्तानीमा बागमतीको टिम घोषणा

१९ भदौ, काठमाडौं । नवौं राष्ट्रिय खेलकुदका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा बागमती प्रदेशको टिम घोषणा भएको छ । बागमती प्रदेश खेलकुद विकास परिषदले आइतबार मल्लको कप्तानीमा टोली घोषणा गरेको हो । जसमा मल्लसहित राष्ट्रिय टिमबाट खेलिसकेका सुबास खकुरेल, इशान पाण्डे, रामनरेश गिरी लगायत छन् । यस्तै उमेर समूहको राष्ट्रिय टिमबाट खेलेका रित गौतम, नन्दन यादव, […]