बेलायतका अर्थमन्त्री र स्वास्थ्य मन्त्रीले दिए राजीनामा, 'देशको हितमा बोरिसले काम गर्न सक्दैनन्'

बेलायतका अर्थ मन्त्री ऋषि सुनक र स्वास्थ्य मन्त्री साजिद जावेदले राजीनामा दिएका छन्। बोरिस जोनसन नेतृत्वको सरकारले गरिरहेको कामप्रति असन्तुष्टी जनाउँदै उनीहरुले राजीनामा दिएका हुन्। राजीनामा दिँदै सुनकले भनेका छन्, ‘सरकार आफ्नो क्षमता र गम्भीरताका साथ चलोस् भन्ने मानिसहरुको उम्मिद ठिक हो। हामीहरु यसकै लागि लड्नुपर्छ। त्यसैले मैले राजीनामा दिएँ।’…