महिला हिंसा अन्त्यका लागि जुम्लामा हस्ताक्षर संकलन

जुम्ला- जुम्लामा महिला हिंसा अन्त्यका लागि हस्ताक्षर संकलन गरिएको छ। ११२ ओैँ महिला दिवसका अबसरमा नेपाली सेनाको खेलमैदानमा हस्ताक्षर संकलन गरिएको हो। महिलाविरुद्ध हुने सबै किसिमका हिंसा अन्त्यको प्रतिवद्वतासहित झण्डै २ सयले हस्ताक्षर गरेका छन्। अनौपचारिक सेवा केन्द्र ईन्सेक तथा मानव अधिकार रक्षक संजाल जुम्लाको आयोजनामा हस्ताक्षर संकलन गरिएको थियो। संजालका अध्यक्ष राजबहादुर महत तथा […]