निर्वाचन आयोगद्वारा राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम घोषणा [मतपरिणामसहित]

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम घोषणा गरेको छ।  बुधबार निर्वाचन भएर साँझ सम्पन्न भएको मतगणनाको अन्तिम नतिजा आयोगले घोषणा गरेको हो । नतिजा अनुसार प्रदेश १ मा गोपाल कुमार बस्नेत, सोनाम गेल्जेन शेर्पा र जयन्ती देवी राई विजयी भएका छन् । यस्तै मधेस प्रदेशमा उर्मिला अर्याल र मोहम्मद खालिद, बागमतीमा गोमादेवी तिमिल्सिना र कृष्ण प्रसाद पौडेल विजयी हुँदा गण्डकीमा कमला पन्त, भुवन बहादुर सुनार र सुरेश आले मगर विजयी भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए । यस्तै  लुम्बिनीमा राजेन्द्र लक्ष्म...