सेरमले सन् २०२१ भरि देशबाहिर खोप नदिने

कोभिड-१९ विरुद्धको खोप ‘कोभिसिल्ड’ उत्पादन गरेको भारतीय कम्पनी सेरम इन्स्टिच्युटले सन् २०२१ भरि देशबाहिर खोप दिन नसक्ने जनाएको छ।  त्यसले गर्दा नेपालको कोभिड-१९ विरुद्धको खोप अभियान

सम्बन्धित सामग्री

सन् २०२१ सम्ममा १ लाख ९४ सिरियालीलाई टर्कीको नागरिकता प्रदान

अंकारा । टर्कीस सरकारले सन् २०२१ मा मात्र करिब १ लाख ९४ हजार सिरियाली नागरिकलाई टर्कीको नागरिकता प्रदान गरिएको जानकारी दिएको छ । सो सरकारले दिएको जानकारी अनुसार सन् २०२१ सम्ममा टर्कीमा पुगेर शरणार्थीका रुपमा बसिरहेका ती सिरियालीलाई टर्कीको नागरिकता प्रदान गरिएको हो । टर्कीस सरकारले बिहीबार विज्ञप्ति प्रकाशन गरेर दिएको जानकारीअनुसार ती १ लाख […]

सन् २०२१ मा टेस्लाले निर्यात गर्याे दश लाख विद्युतिय गाडी

टेस्लाले सन् २०२१ मा करिब दश लाख विद्युतिय गाडीहरु निर्यात गरेको छ । कम्पनीले सन् २०२१ मा ९ लाख ३६ हजार १७२ विद्युतिय गाडीहरु डेलिभर गरेकोे तथ्याकं खुलाएको थियो । सन् २०२० मा टेस्लाले ४ लाख ९९ हजार ५५० टेस्ला डेलिभर गरेको थियो । मोडेल एस र मोडेल एक्सको विक्रि सन् २०२१ मा पहिलेको भन्दा धेरै कम भएको छ । सन् २०२० मा ५७ हजार ३९ कार डेलिभर गरेको थियो र सन् २०२१ मा यो सङ्ख्या २४ हजार...

सन् २०२१ मा नेपाल आउने पर्यटकको संख्या डेढ लाख

सन् २०२१ मा नेपाल आउने पर्यटकको संख्या अघिल्लो वर्ष भन्दा झण्डै ३५ प्रतिशतले कमी आएको छ । अध्यागमन विभागका अनुसार सन् २०२० मा २ लाख ३० हजार ८५ जना पर्यटक नेपाल आएकोमा सन् २०२१ मा एक लाख ५० हजार ९६२ जनामात्र आएका हुन् ।विभागका अनुसार यस वर्ष सबैभन्दा बढी एशियन मुलुकबाट कुल आगमनको ४७.४४ प्रतिशत अर्थात् ७१ हजार ६१० जना विदेशी नागरिक नेपाल आएका छन् भने सबैभन्दा कम सामुद्रिक मुलुकहरूबाट दुई हजार ५७१ जना आएका छन् ।सन् २०१९ मा विदेशी पर्यटक आगमन संख्या ११ लाख ९७ हजार १९१ जना थियो । तुलनात्मक रुपमा सन्

सन् २०२१ मा मेस्सी र रोनाल्डोको प्रदर्शन यस्तो

एजेन्सी – विश्व फुटबलमा पछिल्लो डेढ दशकयता वर्चस्व जमाउँदै आएका लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो दुवैका लागि सन् २०२१ मिश्रित रहयो । मेस्सी र रोनाल्डो दुवैले यस वर्ष क्लब परिवर्तन पनि गरे । मेस्सीले बार्सिलोनासँग लामो सम्बन्धमा पूर्णविराम लगाउँदै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनमा अनुबन्धित भए । यता रोनाल्डो पनि इटालीमा तीन वर्षको बसाइँपछि युभेन्ट्स […]

सन् २०२१ मा बलिउडः अभिनेत्रीको दबदबा

मुम्बई(बीबीसी)– सन् २०२१ बलिउड फिल्मका लागि अविश्वसनीय रुपले चुनौतीपूर्ण रह्यो । कोरोना महामारीका कारण लामो समयको प्रतिक्षापछि थिएटर खुले र सलमान खान, अक्षय कुमार, रणवीर सिंह र आयुष्मान खुराना जस्ता कलाकारको फिल्म रिलिज भए । केही फिल्म सफल र केही असफल भए । तर सन् २०२१ को लेखाजोखा गर्ने हो भने यो वर्ष अभिनेत्रीका लागि […]

सन् २०२१ मा कुन ट्वीटलाई बढि मनपराइयो ?

सन् २०२१ मा अमेरिकी राष्ट्रपति जो बाइडेनको ट्वीट सबैभन्दा बढि लाइक गरिएको ट्वीट रहेको थियो । दोस्रो स्थानमा ३.२ मिलियन लाइकको साथमा दक्षिण कोरियाको बिटिएस नामक ब्याण्डको सदस्य जन जगंकुकको सेल्फी रहेको छ । त्यस्तै तेस्रो र चौथो स्थानमा ब्याराक ओबामा र कमला ह्याारिस रहेका छन् । एपमा सबैभन्दा प्रभाव दक्षिण कोरियाको ब्याण्ड बिटिएसकै देखिएको छ । उनीहरुको ब्याण्डको सबै...

सन् २०२१ भित्र सबै नागरिकलाई खोप लगाइन्छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ सम्ममा सबै नागरिकलाई खोप लगाई सक्ने बताएका छन्। वीर अस्पतालको नव निर्मित सर्जिकल भवनको आज औपचारिक उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले सन् २०२१ को अन्त्य सम्ममा सबै नागरिकलाई खोप लागाइसक्ने बताएका हुन्।सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘खोप आउने क्रम जारी छ, भोलि पनि खोप आउँदै छ, त्यसपछि लगाातार खोप आउने छ। पहिले खोप नपाएर तड्पिरहेको अवस्था थियो। तर अहिले त्यस्तो छैन्। खोप निरन्तर आउने छ। यो वर्षको अन्त्य सम्म सबै नागरिकल

कोभिडविरुद्धको भ्याक्सिन लगाए पनि अस्ट्रेलियाले सन् २०२१ मा सिमानाका नखोल्ने

सबैजसो नागरिकले कोभिडविरुद्धको भ्याक्सिन लगाइसके पछि पनि अष्ट्रेलियाले सन् २०२१ भर अन्तर्राष्टिय सिमानाका पूर्ण रुपमा नखोल्ने जनाएको छ । कोरोना भाइरसबाट आफ्ना नागरिकलाई जोगाउन अस्ट्रेलियाले यस्तो योजना अघि सारेको हो...

नयाँ वर्ष इस्वी सन् २०२१ मनाइँदै

ग्रेगोरियन पात्रो अनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२१ शुरु भएको छ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन‍्को सुरुवात् भएको भन्ने भनाइ रहेको छ । पोप  ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्व प्रशासक एवम् ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटीले बताए ।

नयाँ वर्ष सन् २०२१ सुरु

१७ पुस, काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२१ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०२० को विदाई र नयाँ वर्ष […]