घोराहीमा माओवादी, तुलसीपुरमा कांग्रेस मक्ख, कार्यकर्ता निराश

दाङ : पाँच दलीय गठबन्धनले बुधबार लामो रस्साकस्सीपछि  ११ उपमहानगरपालिकाको भागबन्डा  टुंगिएको हो। त्यस्तै  जिल्लाका दुई उपमहानगरमा कसले नेतृत्व लिन्छ, भन्ने बारेमा सबैले निकै चासोको रुपमा हेरेका थिए।भागबन्डाअनुसार घोराही उपमहानगरपालिका नेकपा माओवादी केन्द्रलाई र तुलसीपुर कांग्रेसलाई परेको छ।  त्यस्तै, घोराहीमा उपमेयर नेपाली कांग्रेस र तुलसीपुरको नेकपा (एकीकृत समाजवादी)  पार्टीले पाएका छन्। २०७४ सालमा दुवै उपमहानगरमा नेकपा एमाले विजयी भएको थियो।केन्द्रको सहमतिअनुसार भागबन्ड

सम्बन्धित सामग्री

भद्रगोल भ्रातृ संस्थाका निराश कार्यकर्ता बोकेर कांग्रेस चुनावमा

सभापति शेरबहादुर देउवको अनिर्णयको कारण भ्रातृ संस्थाहरुले दुःख पाइरहेका छन् । र, नेतृत्वको गल्तीका कारण निराश कार्यकर्ताहरुलाई कसरी नेतृत्वले संगठित गरेर आगामी आम चुनावमा जाला भन्ने चासो छ ।

पार्टीभित्र टिकट वितरणमा अनियमितता भएको कांग्रेस नेता शेखर कोइरालाको टिप्पणी

काठमाण्डाै – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पालिका चुनावमा पार्टीबाट टिकट वितरण गर्दा अनियमितता भएको टिप्पणी गर्नुभएको छ ।   आज प्रेस विज्ञप्ति निकालेर उहाँले टिकट वितरणमा आर्थिक चलेखल र अनियमितता भयो भन्ने कुरा सार्वजनिक भैरहेको र त्यसको पीडा इमान्दार र निष्ठावान कार्यकर्ताले भोग्दै गरेको भन्दै असन्तुष्टि जनाउनुभएको छ । उहाँले पार्टीभित्र भैरहेका यस्ता कामबाट निराश नहुने पनि उल्लेख गर्नुभएको छ । पार्टीको गलत निर्णय र क्रियाकलापकै कारण केही ठाउँमा कांग्रेस नेता कार्यकर्ता स्वतन्त्र उम्मेदवारको...

'गलत मान्छेलाई महामन्त्री बनाएछु' भन्न दिने छैन : गगन थापा

काठमाडौं । नवनिर्वाचित कांग्रेस महामन्त्री गगन थापाले आफ्नो कार्यकालमा आफूलाई विश्वास गरेकाहरूलाई निराश नपार्ने बताएका छन् । बिहीबार साँझ नेता कार्यकर्ता तथा सुभेच्छुकलाई सम्बोधन गर्दै थापाले आफूलाई गरेको विश्वासलाई डगमगाउन नदिने बताए । "गलत मान्छेलाई महामन्त्री बनाएछु भन्न दिने छैन । विश्वास डगमगाउन दिने छैनौँ," उनले भने । उनले आफू पार्टी बलियो...

मतदान नसकिँदै खुशीयाली मनाउन थाले देउवा समर्थक

काठमाडौं । कांग्रेस सभापतिका लागि दोस्रो चरणको निर्वाचन अहिले जारी छ । मतदान नसकिँदै सभापति शेरबहादुर देउवा पक्षधरले भने खुशीयाली मनाउन थालेका छन् । भृकुटीमण्डपमा भइरहेको मतदान अन्तिम चरणमा पुग्दा बाहिर देउवा पक्षका कार्यकर्ताले नाचगान गर्दै खुशीयाली मनाएका हुन् । उनीहरु देउवाको जितलाई लिएर विश्वस्त देखिएका छन् । शेखर कोइराला पक्षधर कार्यकर्ता भने निराश छन् […]

कांग्रेस एक्लै चुनाव लड्नुपर्छ: प्रकाशमान, लडे भैगो त: देउवा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले आगमी निर्वाचनमा कांग्रेस एक्लै लड्नुपर्ने बताएका छन् । केन्द्रीय समितिको बैठकमा बोल्दै नेता सिंहले कम्युनिष्ट पार्टीहरुसँग चुनावी तालमेल गर्ने निर्णयले कांग्रेस कार्यकर्ता निराश बन्दै गएको बताए । सिंहले सत्तारुढ गठबन्धनको नेतृत्व कांग्रेसले गरेपनि आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने कुरा शीर्ष नेताहरुले बोलेकोमा आपत्ति जनाए । ‘गठबन्धनका […]

अधिवेशन अन्यौलताले बाँकेका कांग्रेस कार्यकर्ता निराश

केन्द्रले अधिवेशन हुन नसकेका बाँकी जिल्लाका लागि पछिल्लो पटक असोज ५ गते अधिवेशन तोकेपनि अहिलेसम्म कुनै सुरसार छैन।...

प्रकाशमानको नेतृत्व आकांक्षा

मूल नेतृत्वको अकर्मण्यता र लथालिङ्ग पार्टी संगठनका कारण २०७४ को चुनावमा कम्युनिस्ट गठबन्धनसँग पराजित नेपाली कांग्रेस अहिलेसम्म अलपत्रै  छ । आसन्न  १४ औं महाधिवेशनको अन्योलले गर्दा कांग्रेस कार्यकर्ता  पूरै निराश भइसकेका छन् । ढिलै भए पनि निर्धारित समयभित्र महाधिवेशन गरेर पार्टीले नयाँ नेतृत्व पाउन सकेन भने आगामी चुनाव पनि कांग्रेसका लागि...

प्रकाशमानको नेतृत्व आकांक्षा

मूल नेतृत्वको अकर्मण्यता र लथालिङ्ग पार्टी संगठनका कारण २०७४ को चुनावमा कम्युनिस्ट गठबन्धनसँग पराजित नेपाली कांग्रेस अहिलेसम्म अलपत्रै  छ । आसन्न  १४ औं महाधिवेशनको अन्योलले गर्दा कांग्रेस कार्यकर्ता  पूरै निराश भइसकेका छन् । ढिलै भए पनि निर्धारित समयभित्र महाधिवेशन गरेर पार्टीले नयाँ नेतृत्व पाउन सकेन भने आगामी चुनाव पनि कांग्रेसका लागि...

गुल्मी कांग्रेस हिँडेको बाटो

केन्द्रमा पार्टी हाँक्ने नेताहरू चुनावी हार र अगाडिको बाटोलाई लिएर झगडामा व्यस्त छन्। गुल्मी जिल्ला कांग्रेसले भने आफू हिँड्ने बाटो पहिल्याइसकेको छ- जनताको दैलो पुग्ने बाटो। फागुनको अन्तिम साता जिल्ला सभपति भुवन श्रेष्ठले सचिव खिलध्वज पन्थीलाई आफ्नो घर बोलाए। चुनावी हारले कार्यकर्ता निराश थिए। के गर्दा पार्टीका ‘इन्जिन' कार्यकर्तामा छाएको निराशा हटाएर चलायमान बनाउन सकिन्छ भन्नेबारे…