माओवादीले प्रदेश १ मा प्रदेश कमिटी सदस्य टुङ्गो लगायो, पदाधिकारीमा विवाद

२७ मंसिर, विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को प्रथम अधिवेशनबाट २५९ जना प्रदेश कमिटी सदस्यको टुङ्गो लागेको छ । सोमबार बिहान २५९ सदस्यको टुङ्गो लागेको हो । सदस्यको नाम टुङ्गो लागे पनि आकांक्षी बढी भएका कारण पदाधिकारी छनोटमा विवाद छ । शनिबारबार सुरु प्रदेश अधिवेशन आइतबार बेलुका सक्ने कार्यसूची थियो । […]

सम्बन्धित सामग्री

प्रदेश १ का आन्तरिक मामिलामन्त्री कार्की पुन: निर्वाचित

विराटनगर- प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की प्रदेशसभा सदस्यमा पुन: निर्वाचित भएका छन् । मोरङको प्रदेशसभा क्षेत्र नम्बर ६ (२) बाट कार्की निर्वाचित भएका हुन् । उनले नेकपा एमालेबाट लडेका प्रदेश कमिटी सदस्य कृष्ण बस्नेत (पर्शुराम) लाई १ हजार १७६ मतले पराजित गरेका हुन् । कार्कीले १० हजार ४३१ र बस्नेतले ९ हजार...

तीन सिटका लागि ३८ जनाको नाम सिफारिस

भोजपुर : आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले) भोजपुरले  नाम सिफारिस गरेको छ। एमाले जिल्ला कमिटी भोजपुरको पूर्ण बैठकले एक प्रतिनिधिसभा र दुई प्रदेशसभा क्षेत्रका लागि एमाले भोजपुरले ३८ जनाको नाम सिफारिस गरेको हो। प्रतिनिधिसभा तर्फ प्रदेश १ का पूर्व मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य शेरधन राई र पूर्व पर्यटन मन्त्री तथा एमाले प्रदेश कमिटी सदस्य कृपासुर शेर्पाको नाम सिफारिस गरेको एमाले जिल्ला अध्यक्ष शरणकुमार राईले जानकारी द