माओवादीमा एमालेसँग मिलेर सरकार बनाउने विकल्प खुला

१७ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रमा नयाँ सरकार गठन जोसुकैसँग मिलेर गर्न सकिने विकल्पलाई खुल्ला राख्नेबारे छलफल भएको छ । शनिबार दिउँसो चुनावी समीक्षा र नयाँ सरकार गठनबारे छलफल गर्न बोलाइएको बैठकमा यस्तो छलफल भएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए । बैठकपछि कुराकानी गर्दै महराले बर्तमान गठबन्धन छोड्ने निर्णय नगरेको तर सबै विकल्प खुला […]

सम्बन्धित सामग्री

कोशीमा सर्वदलीय सरकार निर्माणको विकल्प छैन : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सङ्घीयतालाई स्थापित र संस्थागत गर्न कोशीमा सहमतीय र सर्वदलीय सरकार निर्माणको विकल्प नभएको बताएका छन् । नेपाल क्षयरोग निवारण संस्थाको ४४औँ केन्द्रीय सभाको वार्षिक अधिवेशनमा आज मुख्यमन्त्री कार्कीले केन्द्रीय गठबन्धन फेरिँदैमा कोशी सरकार तलमाथि नहुने बताएका हुन् । “पूर्व मुख्यमन्त्री हिक्मत कार्कीलगायत एमाले सांसदको समर्थनमा म मुख्यमन्त्री बनेकाले […]

एक वर्ष नपुग्दै सरकार बनाउने सबै विकल्प सकिँदै, मध्यावधिको डिलमा कोशी

पटक-पटक सरकार गठनका विकल्प विफल हुँदै जाँदा कोशी प्रदेशसभा विघटनको डिलमा पुग्दै गएको अनुमान गर्न थालिएको छ ।

सरकार सुधारिनुपर्छ, कांग्रेसले विकल्प खोजेको छैनः नैनसिंह महर (भिडिओसहित)

काठमाडौं, ९ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीले सरकारको विकल्प नखोजेको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरु सरकार सुधारिनुपर्छ भन्ने पक्षमा रहेको बताएका हुन् । ‘सरकार निर्माण हुनेबेलामा न्युनतम साझा कार्यक्रम जनताको पक्षमा र हाम्रो घोषणापत्रको पक्षमा बनेको थियो […]

सरकार निर्माणमा अब दुई विकल्प : अशोक राई

जनता समाजवादी पार्टीका नेता अशोक राईले कांग्रेस नेतृत्वको गठबन्धन टुटेपछि सरकार निर्माणमा दुई विकल्प रहेको बताएका छन् । आइतबार एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने बीचको छलफलपछि बालकोटबाट निस्कने क्रममा नेता राईले आफ्नो पार्टी सरकारमा जाने नजानेबारे संस्थागत निर्णय गर्न बाँकी रहेको भन्दै सरकार गठनमा दुई विकल्प रहेको बताए । ‘सरकार निर्माणका सन्दर्भमा कसरी अघि बढ्न सकिन्छ या स

माओवादी पदाधिकारी बैठक : एमालेसँग पनि मिलेर सरकार गठन गर्ने विकल्प खुला

काठमाडौं, १७ मंसिर । नेकपा (माओवादी केन्द्र) ले सरकार गठनमा सबैखाले विकल्प खुला राखेको छ । आज (शनिबार) बसेको पदाधिकारी बैठकमा नयाँ सरकार गठनमा गठबन्धन र एमाले दुवैसँग विकल्प खुला राख्नेबारे छलफल भएको हो । बैठकपछि मिडियासँग कुरा गर्दै उपाध्यक्ष कृष्णबहादुर महराले सरकार गठनको लागि आफ्नो पार्टीले सबै विकल्प खुला राखेको सुनाए । उनकाअनुसार आजको […]

आगामी निर्वाचनपछि ओली नेतृत्वको सरकार बनाउनुको विकल्प छैन : विष्णु पौडेल

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी मंसीर ४ गतेको निर्वाचनपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनाउनुको विकल्प नरहेको बताएका छन् ।

ओली नेतृत्वको सरकार बनाउनुको विकल्प छैनः विष्णु पौडेल

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी मंसीर ४ गतेको निर्वाचनपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनाउनुको विकल्प नरहेको बताएका छन् । रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार समेत रहेका पौडेलले देशलाई संकटको भूमरीबाट जोगाउनका लागि, समृद्धि र समाजवादको यात्रालाई अघि बढाउनका लागि आगामी निर्वाचनपछि ओली नेतृत्वको एमाले सरकार बन्नुपर्ने जिकीर समेत गरेका हुन् । बिहीबार रुपन्देहीको क्षेत्र नम्बर ५ मा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले एमालेको विजयीलाई सुन

‘चुनाव टारेर सरकारको विकल्प खोज्ने कसरत’

शेरबहादुर देउवा नेतृत्वको सरकारको विकल्प खोज्न निरन्तर सक्रिय राष्ट्रपति विद्यादेवी भण्डारी नागरिकता विधेयक प्रमाणीकरणमा हलो अड्काएर मंसिर ४ का लागि तोकिएको प्रदेश र प्रतिनिधिसभा निर्वाचन धकेल्न नयाँ सरकार गठनको विकल्प खोज्ने कसरतमा छिन्।...

‘फ्री भिसा टिकट’ को विकल्प खोज्दै सरकार

काठमाडौं, मंसिर २३ । वैदेशिक रोजगारीमा लागु भएको ‘फ्री भिसा फ्री टिकट’ को व्यवस्थाबाट सरकार र विदेश जाने दुवै पक्षले फाइदा उठाउन नसकेपछि विकल्प खोज्न बहस सुरु भएको छ। सरकारले नियम लागु गरे पनि म्यानपावर कम्पनीहरूले त्यसअनुसार फ्री भिसा टिकटको व्यवस्था गर्न नसक्दा कामका लागि विदेश जाने युवालाई पहिलेजस्तै हजारौं रुपैयाँ तिर्नुको विकल्प छैन। अर्कोतिर […]

गण्डकीका प्रस्तावित मुख्यमन्त्रीले भने– हाम्रो सरकार बनाउनुको विकल्प छैन

गण्डकी प्रदेशमा विपक्षी गठबन्धनबाट प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नो सरकार बनाउनुको विकल्प नरहेको बताएका छन्।