काठमाडौँ- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का निर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउने भएका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी नेपाल भ्रमणका लागि आउन लागेका हुन्। उनी इन्डिगो एयरलाइन्सबाट आज दिउसो १२ः२५ बजे नेपाल आइपुग्ने बताइएको छ। उनी अप्रिल २१ देखि २३ सम्म नेपालमा रहने छन्। भ्रमणका क्रममा टेड्रोसले राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री […]