ललितपुरका ७१ वटै वडामा माओवादीले छान्यो सर्वसम्मत नेतृत्व

ललितपुर– नेकपा (माओवादी केन्द्र)ले ललितपुरका ७१ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । शनिबार भएको सवै वडाका अधिवेशनबाट वडाका सबै पदमा निर्विरोध नेतृत्व चयन गरिएको केन्द्रीय सदस्य हरि दाहालले जानकारी दिए । माओवादीले १० देखि १३ पुससम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्दै छ । शनिबार केही वडाबाहेक देशैभरका वडा अधिवेशन सम्पन्न भएको माओवादीले जनाएको छ […]

सम्बन्धित सामग्री

कर्णाली प्रदेशका चार जिल्लामा एमालेको सर्वसम्मत नेतृत्व चयन

सुर्खेत– कर्णालीका १० जिल्लामध्ये चार जिल्लामा एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको छ । सल्यान, डोल्पा, जुम्ला र रुकुम पश्चिममा सर्वसम्मत नेतृत्व चयन भएका हुन् । सल्यानमा गोविन्दकुमार पुन, डोल्पामा शेरबहादुर बुढा, जुम्लामा शान्तिलाल महत र रुकुम पश्चिममा नन्दराम देवकोटा सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । सुर्खेतमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि अमृतबहादुर बिसी र डण्डीप्रसाद […]

प्रदेश १ का ८ जिल्लामा एमालेको सर्वसम्मत नेतृत्व चयन

एमालेले प्रदेश १ का ८ जिल्लामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । शुक्रबारदेखि जारी अधिवेशन अन्तरगत प्रदेश १ का १४ जिल्लामध्ये ८ जिल्लाको नेतृत्व सर्वसम्मत चयन गरिएको हो । बाँकी जिल्लामा पनि सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास जारी रहेको र केही जिल्लामा भने नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशन गरिएको नेकपा एमाले प्रदेश कमिटीले जनाएको छ । एमालेले झापा, मोरङ, धनकुटा, खोटाङ, तेह्रथुम, भोजपुर,सोलुखुम्बु र पाँचथरको नेतृत्व चयन सर्वसम्मत गरेको हो । प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपानेका अनुसार एमाले मोरङको अध्यक्षमा ऋषिकेश पोखर...

एमालेमा १४ जिल्लामा सर्वसम्मत नेतृत्व चयन (सूचीसहित)

काठमाडौं, २४ पौष । नेकपा एमालेले १४ जिल्लामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । अहिलेसम्म प्राप्त परिणाम अनुसार १४ जिल्ला र २ गैरभौगोलिक क्षेत्र गरी १६ क्षेत्रमा निर्विरोध नेतृत्व चयन भएको हो । सर्वसम्मत नेतृत्व चयनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै चासो लिएका छन् । ओलीले केन्द्रमा पनि सर्वसम्मत नेतृत्व र केन्द्रीय सदस्य […]

लमजुङका ६ स्थानीय तहमा माओवादी केन्द्रको सर्वसम्मत नेतृत्व

लमजुङमा नेकपा माओवादी केन्द्रले ६ वटा स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ। जिल्लाको राइनास, सुन्दरबजार र मध्यनेपाल नगरपालिका तथा दोर्दी, दूधपोखरी र मस्र्याङ्दी गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको माओवादी...

म्याग्दीका पाँच पालिकामा माओवादी केन्द्रको सर्वसम्मत नेतृत्व

नेकपा (माओवादी केन्द्र)को पालिका अधिवेशनअन्तर्गत म्याग्दीको एक नगरपालिका र चार गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ। वडा अधिवेशन सम्पन्न गरेर शनिबार भएको पालिका अधिवेशनबाट बेनी नगरपालिकासहित रघुगंगा, मंगला, मालिका र...

कैलालीका अधिकांश वडामा कांग्रेसकाे सर्वसम्मत नेतृत्व चयन

काठमाडौं : कैलालीमा नेपाली कांग्रेसको वडा अधिवेशन आज सुरु भएको छ। कैलाली पार्टी सभापति नरनारायण शाहका अनुसार १२६ वटै वडामा आजै अधिवेशन सुरु भएको हो। अधिवेशन सुरु भएका अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन भएको शाहले जानकारी दिए।उनका अनुसार शनिबार बेलुकीसम्म ९० वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ। उनले बाँकी ११ वटा वडामा सहमतिको प्रयास भइरहेको तथा २५ वडामा चुनावी प्रक्रियाबाट नेतृत्व चयन भइरहेको जानकारी दिए।शाहका अनुसार धनगढी उपमहानगरपालिकाका अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ। वडा नम्बर

एमाले पालिका अधिवेशन: बागलुङका पाँच पालिकामा सर्वसम्मत नेतृत्व

नेकपा (एमाले) को दशौँ महाधिवेशनअन्तर्गत बागलुङको पाँच पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ।

कांग्रेस अधिवेशन: कालिकोटमा सर्वसम्मत नेतृत्व चयन

नेपाली कांग्रेसको गाउँ/नगर अधिवेशनअन्तर्गत कालीकोटका सबै स्थानीय तहहरुमा सर्वसम्मत नेतृत्व चयन भएको छ।

कांग्रेस गोरखाको छ पालिकामा सर्वसम्मत नेतृत्व

गोरखाका ११ स्थानीय तहमध्ये छ वटा पालिकामा कांग्रेसले सर्वसम्मत नेतृत्व चयन भएको छ ।

दाङका तीन स्थानीय  तहमा सर्वसम्मत नेतृत्व

नेपाली कांग्रेसको दाङका तीन स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।  दाङका १० वटा स्थानीय  तहमध्ये बंगलाचुली, शान्तिनगर र राप्ती गाउँपालिकामा सर्वसम्मत नेतृत्व  चयन भएको छ । बंगलाचुली गाउँपालिकाको...