‘बालबालिकालाई कोरोना लाग्दैन भन्ने सत्य होइन’

४ मंसिर, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) ले बालबालिका तथा युवाको एउटा सिङ्गो पुस्ताकै शिक्षा, पोषण तथा स्वास्थ्यमा दीर्घकालीन असर गर्ने एउटा अध्ययनले देखाएको छ । संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ)द्वारा प्रकाशित ‘कोभिडको कारणले सिङ्गो …