सुदूरपश्चिम – जिल्ला प्रशासन कार्यालय कैलालीले नेपाल सरकारले तोकेको धानको न्यूनतम् समर्थन मूल्य कार्यान्वयन गर्न गराउन जिल्लाका कृषक र उद्योगी–व्यवसायीलाई अनुरोध गरेको छ । धानको उचित मूल्य नपाइरहेको गुनासो किसानबाट आउन थालेपछि जिल्ला प्रशासनले शुक्रबार एक सूचना जारी गरी नेपाल सरकारले तोकेको धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न गराउन आग्रह गरेको हो । नेपाल सरकार […]
काठमाडौं । जेनजी युवाकाे आन्दोलनका कारण फेरिएको राजनीतिक परिवेशमा निर्वाचनको मिति घोषणा समेत भएकाे छ। तर निर्वाचनका लागि वातावरण कति बनिरहेको छ भन्ने अहिलेको मूल प्रश्न हो । निर्वाचनलाई लिएर राष्ट्रपति कार्यालयमा केही छलफल भएका छन् निर्वाचन आयोगले पनि कार्यक्रम घोषणा गरेर छलफल पनि शुरु गरेको छ । तर निर्वाचनकाे वातावरण बनाउनका लागि राजनीतिक दल […]
काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहालले अध्यक्ष पद छोड्न तयार रहेको बताएका छन्। अखिल नेपाल ट्रेड युनियन महासंघले शनिबार आयोजना गरेको
यसअघि पहिलो चरणमा सिंहदबारभित्र प्रवेश गरेका प्रदर्शनकारीलाई सेनाले रोक्न सफल भए पनि ठूलो संख्यामा थपिएको भीडलाई रोक्न घातक हतियारको प्रयोग गर्नुपर्ने अवस्था भएकाले त्यसबाट हुनसक्ने मानवीय क्षति रोक्न विशेष सचेतता अपनाइएको सेनाको प्रष्टीकरण छ।
१ कात्तिक, काठमाडौं । जेनजी अभियन्ता मिरज ढुंगानाले शनिबार दिउँसो नयाँ दलको नाम घोषणा गर्ने अपेक्षा थियो । सामाजिक सञ्जालबाट दल खोल्ने तयारी भएको जानकारी दिएका उनले सञ्चारकर्मीहरूलाई नयाँ बानेश्वरको एभरेष्ट होटलमा बोलाइएको थियो ।
शुक्रबार …