यूएई र हङकङ भिड्दै

काठमाडौं : त्रिकोणत्कम टी–२० शृङ्खलाको फाइनल प्रवेशका लागि आज हङकङ र यूएई भिड्दै छन्।काठमाडौंको मुलपानी क्रिकेट मैदानमा आज दिउँसो १ बजे हङकङ र यूएईको प्रतिस्पर्धा हुनेछ। लिग चरणको अन्तिम खेल हुन लागेको हो।नेपाल चारै खेल जितेर आठ अंक सहित शीर्षस्थानमा छ। यूएईले एक खले जितेर दुई अंक सहित दोस्रो स्थानमा छ। आजको खेल जितेमा वा बराबरी भएमा यूएई फाइनलमा पुग्नेछ।हङकङले भने अहिलेसम्म खेलेका तीनै खेल हारेको छ। आजको खेल राम्रो रनरेटका आधारमा जितेमा मात्रै हङकङ फाइनलमा पुग्नेछ।फाइनल खेल शुक्रबार

सम्बन्धित सामग्री

टी–२० विश्वकप छनोटः पहिलो दिन नेपाल, यूएई, ओमान र हङकङ विजयी

काठमाडौँमा सोमबारदेखि शुरु भएको विश्वकप टी–२० एसिया छनोटको पहिलो दिन नेपाल, यूएई, ओमान र हङकङ विजयी भएका छन् ।

टी-२० आई सिरिज : नेपाललाई विश्वकप छनोट तयारीको अवसर

३० असोज, काठमाडौं ।  नेपालले भोलि कात्तिक १ गतेलेखि घरेलु मैदानमा हङकङ र यूएई सम्मिलित टी-२० आई सिरिज खेल्दैछ । दशैंको रमझमको बेलामा सुरु हुन लागेको त्रिकोणात्मक सिरजको लक्ष्य नेपाललाई आईसीसी टी-२० विश्वकपमा छनोट गराउनु हो । डबल राउण्ड रोबिनमा हुने र शीर्ष २ टिमले फाइनल खेल्ने त्रिकोणात्मक प्रतियोगिता नेपालले आयोजना गर्नुको मुख्य लक्ष्य विश्वकप […]

त्रिदेशीय टी–२० शृङ्खलाकाे ट्रफी सार्वजनिक

काठमाण्डाै – नेपाल, यूएई र हङकङ सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाकाे ट्रफी सार्वजनिक भएकाे छ । आज साेमवार नेपालका कप्तान राेहित पाैडेल र यूएईका कप्तान मुहम्मद वसीमले ट्रफी सार्वजनिक गरे । प्रतियाेगिताका लागि हङकङकाे टाेली नआइसकेका कारण नेपाल र यूएईका कप्तानले ट्रफी सार्वजनिक गरेका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान) काे आयाेजनामा हुन लागेकाे प्रतियाेगिता भाेलि बुधवारदेखि शुरु हुँदैछ । पहिलाे खेलमा भाेलि मूलपानी क्रिकेट मैदानमा नेपाल र यूएईबीच प्रतिस्पर्धा हुनेछ । नेपालले दाेस्राे खेल कात्...

त्रिकोणात्मक टी-२० सिरिजको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने

२८ असोज, काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले दिएको जानकारी अनुसार सबै खेल हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिनेछ । नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक टी-२० क्रिकेट शृंखला कात्तिक १ गतेदेखि सुरु हुनेछ र प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते हुनेछ । आयोजक क्यानका […]

ग्लोबल क्रिकेट कप खेल्न नेपाली भेट्रान क्रिकेट टिम पाकिस्तान प्रस्थान

३१ भदौ, काठमाडौं । नेपाल भेट्रान क्रिकेट टिम ग्लोबल क्रिकेट कप खेल्न पाकिस्तान प्रस्थान गरेको छ । १ असोजदेखि नेपालले पाकिस्तानको कराँचीमा घरेलु टिम पाकिस्तान, वेष्ट इन्डिज, अमेरिका, यूएई, क्यानडा, हङकङ र अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । पूर्वखेलाडी किरण रानाको कप्तानीमा नेपालबाट टोली गएको छ । खेलाडीसँगै नेपाली अम्पायर रवीन्द्र गुप्ता पनि प्रतियोगिताका लागि पाकिस्तान प्रस्थान […]

यूएईलाई हराउँदै हङकङ एसिया कप क्रिकेटमा छनोट

काठमाण्डाै - यूएईलाई हराउँदै हङकङ एसिया कप क्रिकेटका लागि छनोट भएको छ । गएराति यूएईको अलअमिरात मैदानमा भएको खेलमा यूएईलाई हराउँदै हङकङ शीर्ष स्थानमा रहेर एसिया कपका लागि छनोट भएको हो । यूएई ८ विकेटले पराजित भयो । जितसँगै हङकङले ३ खेलमा ६ अङ्क जोडेको छ । यूएईले दिएको १ सय ४८ रनको लक्ष्य हङकङले १९ ओभरमा २ विकेट गुमाएर भेट्टायो । हङकङका यासिम मुर्ताजाले ५८ रनको अर्धशतकीय पारी खेले । यूएईका जुनेद सिद्दिकी र बासिल हामिदले १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको यूएईले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ४...

विश्वकपमा छनोटका लागि इटहरीमा प्रशिक्षण सुरु

मलेसियामा हुने भनिएको महिला टी २० विश्वकपको एशिया छनोट २३ नोभेम्बरबाट २८ नोभेम्बरसम्म हुनेछ। जसमा नेपालसहित भुटान, चीन, कुवेत, मलेसिया, म्यानमार, यूएई र हङकङ खेल्नेछन्।...

हङकङ, यूएई र जोर्डनबाट मेगा बैंकको ‘मेगा रेमिट’ सेवा

मेगा बैंक नेपालले एकैपटक तीनवटा देशमा ‘मेगा रेमिट’ सेवालाई विस्तार गरेको छ । हङकङ, यूएई र जोर्डनमा मेगा रेमिटको सञ्जाल विस्तार गरिएको हो । हङकङबाट नेपालीहरूले अब ई–पे लिमिटेडबाट मेगा रेमिटमार्फत स्वदेशमा रकम पठाउन सक्नेछन् । यूएईबाट सराफ एक्सचेन्जबाट मेगा रेमिटमा रकम पठाउन सकिने बैंकले जनाएको छ ।

एसिया कप छनोट : उपाधिका लागि यूएई र हङकङ खेल्ने

एसिया कप छनोटको उपाधिका लागि यूएई र हङकङ भिड्ने भएका छन् । यी दुई को उपाधि विजेताले सेप्टेम्बर १५ देखि यूएईमा सुरु हुने एसिया कपको समूह चरणमै भारत र पाकिस्तानसँग भिड्ने छ । आजको खेलमा यूएई र हङकङ विजयी हुँदै फाइनलको यात्रा तय गरेका हुन् । राउण्ड रोबिन लिग अनुसार छनोट खेलेका शीर्ष २ बीच फाइनल हुन लागेको हो । जसमा ...