पिरको माला

हे  पिर तँ, किन मलाई पिरोल्न आउँछ्स् पल पल यस्तै हो भने पिर तेरो माला लाएर म सहर घुमिदिन्छु अनि भन्छु ल हेर्नुहोस् पिरको माला किन्ने कोही छ पिरको माला? पिर नपरेको को छ? पिर सबैलाई परेको छ परेकै छ र त पिर अनि लाउने छ्न् सबैले पिरको माला मन्दिरमा चढाउनेछ्न् पिरको माला पसलमा बिक्री […]