हामी हारे देश हार्छ, अरु हारेमा देश हार्दैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादीले हारे देशले नै हार्ने जिकिर गरेका छन् । मंगलबार जनकपुरधाममा आयोजित मधेस प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अरु पार्टीले हारेमा देशले नहार्ने टिप्पणीसमेत गरे ।लामो संघर्षपछि भएको राजनीतिक परिवर्तनलाई उल्ट्याउने षडयन्त्र देशी–विदेशी प्रतिक्रियावादीबाट भइरहेको भन्दै उनले परिवर्तनको नायक भएका नाताले पनि आफूहरुले आगामी चुनाव हार्न नहुने उनको भनाइ थियो ।यसका लागि आक्राम

सम्बन्धित सामग्री

हामी एउटै डुंगामा छौं, जिते सबैले जित्ने र हारे सबैले हार्नेवाला छौं : प्रचण्ड

४ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन चुनावपछि पनि निरन्तर रहने बताएका छन् । सत्तारुढ गठबन्धनले शुक्रबार रुपन्देहीमा गरेको कार्यक्रममा उनले चुनावपछि गठबन्धन सकिन्छ भन्ने भ्रममा नपर्न सत्तारुढ दलका नेता कार्यकर्तालाई आग्रह गरेका छन् । ‘यो गठबन्धन खाली निर्वाचन जित्न बनाइएको होइन । यदि त्यसरी बुझियो र लिइयो भने […]

हामीले हारेका ठाउँमा हल्काफुल्का होइन गम्भीर समीक्षा गर्नुपर्छ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा पार्टीले हारेको ठाउँमा गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्। आफ्नो पार्टीका निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने क्रममा उनले हारेको ठाउँमा गम्भीर समीक्षा गर्न आवश्यक भएको बताएका हुन्। उनले भने, ‘हाम्रो कार्यशैली र आचरण हाम्रो उद्देश्यसँग मिलेको छैन। यहीँबाट हामीले रुपान्तरण गर्न सक्छौँ। हामीले प्रत्येक केसको चिरफार गर्नुपर्छ। कुन ठाउँमा किन जित्यौँ र किन हार्यौँ। विगतमा हारे

गठबन्धनका बागी उम्मेदवारलाई कैलालीमा पुगेर प्रचण्डले मागे भाेट

कैलाली । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गठबन्धनका बागी उम्मेदवारलाई कैलालीमा पुगेर भाेट माग्नुभएकाे छ । गठबन्धनका उम्मेदवारले चुनाव हारे देशमा दूर्घटना हुन्छ भन्दै हिंड्नु भएका अध्यक्ष प्रचण्डले कैलाली पुगेर भने गठबन्धनका बागी उम्मेदवारलाई भोट माग्नुभएको हाे । कैलालीको कैलारी गाउँपालिका पुग्नु भएका दाहालले आज साेमबार गठबन्धन विरुद्ध बागी उम्मेदवारी दिएका माओवादी केन्द्रका […]

गठबन्धनले चुनाव हार्दा देश हार्ने धम्की होइन, सत्य हो : प्रचण्ड

सत्ताधारी गठबन्धन दलले पोखरामा आयोजित सभामा सम्बोधन गर्न पोखरा पुगेको नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गठबन्धनले निर्वाचन हारे देश दुर्घटनामा जाने बताएका छन् । देशमा गणतन्त्रवादी र गणतन्त्र विरोधी गठबन्धन चुनावमा रहेको बताउँदै दाहालले गठबन्धनले चुनाव जितेन भने देश दुर्घटनामा जाने कुरालाई पोखरामा पनि दोर्‍याएका हुन् । उनले चुनावी अभियानका क्रममा चितवनमा दिएको सोही अभिव्यक्तिको कारण विवादित भएको कुरा स्मरण गर्दै गठबन्धनले चुनाव हार्दा देश हार्ने कुरा धम्की

माओवादीले हारे संघीय लोकतान्त्रिक गणतन्त्र सकिन्छ : प्रचण्ड

जनकपुरधाम : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादीले हारे देश हार्ने र सहिदको सपनामाथि कुठाराघात भई संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त हुने दाबी गरेका छन्।जनकपुरधाममा मंगलबार चुनाव लक्षित मधेश प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादी र अन्तरराष्ट्रिय शक्तिहरू माओवादीलाई सिध्याउने हिसाबले षड्यन्त्र गरिरहेको समेत बताए।अध्यक्ष प्रचण्डले बोल्दै आगामी निर्वाचन अन्य दलका लागि निर्वाचन हुन सक्छ तर हाम्रा लागि लडाइँ हो। त्य

माओवादी हारे देश हार्छ, चुनाव हाम्रो लागि लडाइँ: प्रचण्ड

जनकपुरधाम– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले माओवादी हारे देश नै हार्ने बताएका छन्। उनले प्राप्त उपलब्धिहरुको रक्षा गर्न माओवादी केन्द्रले जित्ने पर्ने बताउँदै भने, ‘माआवादी हारे देश हार्छ, सहिदको सपना हार्छ, संघीय लोकतान्त्रिक गणतन्त्र हार्छ।’ मंगलबार जनकपुरधाममा मधेस प्रदेश स्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आसन्न स्थानीय तहको निर्वाचनलाई निर्वाचनको रुपमा नभइ […]

माओवादी केन्द्रले जसरी पनि जित्नुपर्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमा आफूहरूले हारे नेपाली जनता, नेपाल राष्ट्र र माओवादी केन्द्रलाई हानी हुने भएकाले जसरी पनि जित्नुपर्ने बताउनुभएको छ । शनिबार सिन्धुलीमाढीमा माओवादी केन्द्र सिन्धुलीको भवन उद्घाटनपछि सम्बोधन गर्दै देश, देश र जनताको रक्षाका लागि आफ्नै खुट्टामा उभिएर निर्वाचन जित्नुपर्ने र जनता, संविधान र लोकतन्त्रको रक्षाका निम्ति …

केजरीवालको ‘चुनावी सुनामी’ ले पञ्जाबमा हस्तीहरु हारे

एजेन्सी, २६ फागुन । भारतको पञ्जाब राज्यको विधानसभामा अरविन्द केजरिवाल नेतृत्वको दल आम आदमी पार्टी प्रचण्ड बहुमतका साथ जितेको छ । सबै सिटको मतगणना नसकिदै आपले प्रचण्ड बहुमत ल्याइसकेको छ । कुल ११७ सिटमध्ये आपले ९० भन्दा बढी सिट ल्याउने निश्चितप्रायः छ । केजरिवालले पञ्जाबको चुनावमा सुनामी नै ल्याइदिएका छन् । त्यहाँ बहालवाला र पूर्व […]

माओवादी केन्द्रलाई हार्ने छुट छैन – प्रचण्ड

भक्तपुर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई हार्ने छुट नभएको बताएका छन्। त्यसको लागि पार्टीको संगठन निर्माण गर्नुको विकल्प नभएकोमा उनले जोड दिए। नेकपा माओवादी केन्द्र भक्तपुरद्वारा शुक्रबार आयोजित पार्टी जिल्ला बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो पार्टीले हारे माओवादी एजेन्डाले हार्नेछ र अन्ततः परिवर्तित […]

अन्ततः ओलीसँग हारे देउवा र प्रचण्ड

काठमाडौं । विपक्षी दलहरु प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प दिन असफल भएको छन् । प्रधानमन्त्री ओलीद्वारा पुस ५ मा विघटित प्रतिनिधिसभा ११ फागुनमा पुनस्र्थापित भएयता वैकल्पिक सरकार निर्माणको प्रयास भएपनि अन्ततः आज असफल भएको छ ।आफैले संसदको विषेश अधिवेशन बोलाए सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदा ओली विफल भएपनि नेपाली काँग्रेस–माओवादी केन्द्र गठबन्धन विकल्प दिन असफल भएको छ । ओलीले विश्वासको मत गुमाएर स्वतः पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संविधानको धारा ७६ को उप