सांसद पम्‍फा भुसालको प्रश्न : जिब्रो चिप्लिँदा मन्त्रीको राजीनामा माग्ने प्रधानमन्त्रीले असंवैधानिक काम गर्दा राजीनामा दिनुपर्दैन?

काठमाडौं :  नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य तथा सांसद पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएर राजनीति नै विकृत गराएको आरोप लगाएकी छन्।  प्रतिनिधिसभाको बैठकमा बोल्दै भुसालले यस्तो आरोप लगाएकी हुन्। जिब्रो चिप्लिएकै आधारमा कानुन मन्त्रीको राजीनामा गराउने प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको मुद्दामा पराजित हुँदासमेत राजीनामा नदिएको भन्दै उनले राजनीतिलाई…