एमाले केन्द्रीय कार्यालय फेरि सर्ने, थापाथलीबाट तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा सार्न भयो सम्झौंता

एमाले महासचिव ईश्वर पोखरेलका अनुसार अबदेखि केन्द्रीय कार्यालय च्यासलमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा सर्ने छ ।