काठमाडौँ । नेपाल राष्ट्र बैंकले घर कर्जाको सीमा वृद्धि गरेको छ । यसभन्दा पहिले २ करोड रहेकोमा त्यसलाई वृद्धि गरी ३ करोड पुर्याइएको हो। नयाँ घर बनाउँदा वा किन्दा बैंकबाट पाइने कर्जाको सीमा वृद्धि गरेको हो । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले घर कर्जा वृद्धि गरेको बताएका हुन् । शुक्रबार आगामी आर्थिक वर्ष […]
काठमाडौँ। कम्पनी रजिष्ट्रारमा ‘सिस्टम डाउन’ गराएर घुस डिल भएको विषय संसद्मा उठेको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा यो विषय उठेको हो । नेकपा एकीकृत समाजवादीका सांसद घनश्याम रिजालले कम्पनी रजिष्ट्रारको कार्यालयमा भएको घुस डिल प्रकरणबारे सरकारको ध्यानाकर्षण गरेका छन् । यो विषय गम्भीर रहेको भनेर उनले आपत्ति जनाए । ‘कम्पनी दर्ता गर्दा घुस […]