शब्दकोशमा मेस्सी र पेलेको नाम, अर्थ के होला ?

सन् २०१४ मा मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दै ब्राजिल विश्वकपमा आफ्नो टोलीलाई फाइनलमा पुर्याएका थिए । फाइनल खेलमा जर्मनीसँग अर्जेन्टिना १–० ले पराजित हुँदै उपाधि जित्नबाट बन्चित बन्यो, तर मेस्सी त्यसबेला विश्वकपको उत्कृष्ट खेलाडी घोषित भए ।

सम्बन्धित सामग्री

युवापुस्ताको काँधमा एल क्लासिकोको भविष्य

आइतबार स्पेनका दुई महारथी फुटबल क्लब रियल म्याड्रिड र बार्सिलोनाबीच स्पेनिस ला–लिगामा भिडन्त हुँदैछ । दुई क्लबबीचको भिडन्तलाई ‘एल क्लासिको’ पनि भनिन्छ, जसको नेपाली अर्थ ‘उत्कृष्ट’ भन्ने हो । यसपटक विशेष गरी पुराना दुई खेलाडीको अभाव दुवै क्लबका समर्थकहरूले महसुस गर्नेछन् । पछिल्ला १५ वर्ष ला–लिगामा निरन्तर विपक्षीका रूपमा खेलेका बार्सा पूर्व कप्तान लियोनेल मेस्सी र रियलका पूर्व कप्तान सर्जियो रामोस अहिले पेरिसमा एउटै क्लबबाट खेलिरहेका छन् । सर्वाधिक ४५ पटक एल क