पशुपतिमा पुजा गरेपछि अनुपमले भने–‘मलाई यहाँ आउँदा शान्ती मिल्छ’

चलचित्र ‘उचाई’को छायांकनका लागि नेपाल आएका बलिउडका सफल कलाकार अनुपम खेरले आज बिहान पशुपतिनाथ मन्दिरमा पुगेर पुजा गरेका छन् । पशुपतिमा पुगेर पुजा गरेपछि उनले सामाजिक संजालमा एक भिडियो पोष्ट गर्दै भनेका छन्–‘नेपालको राजधानी काठमाडौंमा अवस्थित पशुपतिनाथको मन्दिरमा आएर पुजा गर्ने अवसर मिलेको छ । यहाँ आएर पुजा गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्छु । बर्षौ […]