त्रिविको मूल्यांकनमा कोटेश्वर क्याम्पस उत्कृष्ट ः उपकुलपति

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले कोटेश्वर बहुमुखी क्याम्पस देशभरिका सामुदायिक क्याम्पसमध्ये उत्कृष्ट भएको बताएका छन् ।  कोटेश्वर बहुमुखी क्याम्पसको ३३औँ वार्षिकोत्सवको अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उपकुलपति डा. बास्कोटाले क्याम्पसको...