'आईएमई पे' अफर : अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा शतप्रतिशत 'क्यासब्याक' र पुरस्कार जित्ने माैका - NepaliPatra

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई पे’ ले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्ने ग्राहकलाई लक्षित गरी ‘जेट सेट रिवार्ड’ नामक अफर ल्याएको छ । यो अफरअन्तर्गत आईएमई पे एपमार्फत अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा हवाई टिकटमा शतप्रतिशत ‘क्यासब्याक’ का साथै अन्य पुरस्कार पनि जित्ने मौका पाउने कम्पनीले जनाएकाे छ । यही चैत ६ गतेदेखि […]

सम्बन्धित सामग्री