रौतहट-३ मा पछि परे प्रभु साह

५ मंसिर, काठमाडौं । रौतहट ३ मा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह अर्का स्वतन्त्र उम्मेदवारसँग पछाडि परेका छन् । नेकपा एमालेले दिएको टिकट नलिएर स्वतन्त्र उम्मेदवारी दिएका साह अर्का स्वतन्त्र उम्मेदवार ओम प्रकाशसँग पछि परेका हुन् । साहले ७०७ मत पाउँदा ओम प्रकाशले ७२१ मत पाएका छन् । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार नागेन्द्र चौधरीले २३२ […]

सम्बन्धित सामग्री

नयाँ पार्टी खोल्ने तयारीमा प्रभु साह

स्वतन्त्र उम्मेदवारी दिएर रौतहट प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट चुनाव जितेका नेता प्रभु साह नयाँ पार्टी खोल्ने तयारीमा जुटेका छन् ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको टिकट वितरणमा असन्तुष्टि जनाउँदै साहले पार्टीबाट विद्रोह गरेर रौतहट ३ मा स्वतन्त्र उम्मेदवारी दिएका दिए । यद्यपि प्रभु साहलाई माओवादी केन्द्रसहित सत्ता गठबन्धनले चुनावमा सघाएको थियो । माओवादीबाट उम्मेदवारी दिएका रवीन्द्र पट्टेललाई रौतहट २ मा ब्याक भएर साहलाई समर्थन गर्न माओवादीले निर्देशन दिएको थियो । तर, पट्टेलले उम्म

स्वतन्त्र उम्मेदवार प्रभु साह रौतहट ३ बाट विजयी

नेकपा एमालेबाट टिकट पाएर पनि स्वतन्त्र उम्मेदवार बनेका प्रभु साह निर्वाचित भएका छन्। रौतहट क्षेत्र नम्बर ३ बाट साह प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित भएका हुन्।...

रौतहट ३ मा स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी

रौतहट — रौतहट निर्वाचन क्षेत्र नं ३ मा स्वतन्त्र उमेदवार प्रभु साह विजयी भएका छन् । साहले निकटत प्रतिस्पर्धी अर्का स्वतन्त्र उमेदवार ओमप्रकाश जैसवाललाई ७ हजार २३७ मतान्तरले पराजित गरेका हुन् । अन्तिम मतपरिणामअुनसार साहले ३२ हजार ४३७ मत प्राप्त गरे । भने उनका निकटतम प्रतिस्पर्धी अर्का स्वतन्त्र ओमप्रकाशले २५ हजार २०० मत पाए । […]

रौतहट–३ बाट प्रभु साह विजयी

वीरगन्ज – रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी भएका छन्। साह ३२ हजार ४३७ मत ल्याइ विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार ओम प्रकाश जयसवालले २५ हजार २ सय मत पाए। साह निकटतम प्रतिस्पर्धीभन्दा ७ हजार २ सय ३७ बढी मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। साहले नेकपा एमालेले […]

एमाले त्यागेर स्वतन्त्र उम्मेदवार बनेका प्रभु साह रौतहट ३ बाट निर्वाचित

काठमाडौंः मनोनयनको दिन नेकपा (एमाले) परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह रौतहट ३ बाट निर्वाचित भएका छन्।  ३२ हजार ४३७ मत प्राप्त गर्दै साह निर्वाचित भएका हुन्। निकटतम प्रतिस्पर्धी ओमप्रकाश जयसवालले २५ हजार २०० मत पाएका छन्।  साह २०६४ यता लगातार उक्त क्षेत्रबाट निर्वाचित हुँदै आएका छन्।

रौतहट ३ मा स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी

रौतहट – रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी हुनुभएको छ । नेकपा एमालेका नेता प्रभु शाहले  एमालेले जसपासँग तालमेल गरेकोमा असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । प्रभु साहले ३२ हजार ४३७ मत ल्याएर विजयी हुँदा अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवालले २५ हजार २०० मत ल्याउनुभयो । प्रभु साहलाई माओवादीले पनि समर्थन गरेको थियो ।

रौतहट-३ प्रभु साह निर्वाचित

काठमाडौं, ८ मंसिर । रौतहट ३ को प्रतिनिधि सभा सदस्यमा प्रभु साह निर्वाचित भएका छन्। साह ३२४६७ मत ल्याएर विजयी भएका हुन्। उनले अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जैसवालले २५२०० मत ल्याएका हुन् । साह उम्मेदवारी दिनुअघिसम्म एमालेमा थिए । एमालेबाट उम्मेदवारी नदिएर उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

रौतहट-३ बाट प्रतिनिधिसभामा प्रभु साह निर्वाचित

८ मंसिर, रौतहट ।  रौतहट क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा सदस्‍यमा स्वतन्त्र उम्मेदवार प्रभु साह निर्वाचित भएका छन् । साहले स्वतन्त्र उम्‍मेदवार ओमप्रकाश जयसवाललाई ७ हजार २३७ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् । साहले ३२ हजार ४३७ मत पाउँदा उनका प्रतिस्पर्धी जयसवालले २५ हजार २०० मत ल्याए । यस्तै माओवादी केन्द्रका उम्‍मेदवार रविन्द्र पटेलले ३ हजार ६५८ […]

रौतहट–३ मा प्रभु साहको २५ सय मतको अग्रता

वीरगञ्ज – रौतहट–३ मा स्वतन्त्र उमेदवार प्रभु साह अघि छन्। उनलाई अर्का स्वतन्त्र उमेदवार ओमप्रकाश जैसवालले पछ्याउँदै छन्। जारी मतगणनामा साह ६ हजार २५३ मत ल्याएर अघि छन् भने जैसवाल ३ हजार ७५१ मत पाइ दोस्रो स्थानमा छन्। साह जैसवालभन्दा २ हजार ५०५ मतले अघि छन्। त्यस्तै, नेकपा माओवादी केन्द्रका उमेदवार रवीन्द्र पटेलले १ हजार […]